Category: समाचार

वडा सदस्यबाट राजिनामा दिएर चुनावमा होमिइन् उपमेयरको उम्मेदवार बसुन्धरा

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ४ की वडासदस्य बसुन्धरा घर्तीले पदबाट राजीनामा दिएर स्थानिय तहको चुनावमा होमिइएकी छिन् । निर्वाचन आयोगले जनप्रतिनिधिहरुले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न…

तनहुँका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, को कहाँ खटिए ? (नामावली सहित)

तनहुँ। आगामी वैशाख ३० गते हुने निर्वाचनको तयारी तनहुँमा तिव्र पारिएको छ । स्थानीय तहको निर्वाचनको तयारी स्वरुप बिहिबार तनहुँका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ…

खोप अभियानदेखि निशुल्क बन्ध्याकरण शिविरसम्म स्वास्थ्य कार्यालय तनहुँको कार्यक्रम

तनहुँ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आफुले गरेको कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी कार्यालयले आफुले गरेको कार्यक्रम बारेमा जानकारी गराएको थियो । कार्यालयले नयाँ तथा…

तनहुँ हाइड्रोपावरको पम्पबाट डिजेल चोर्ने कर्मचारीसहित ४ जना पक्राउ

तनहुँ । तनहुँ हाइड्रोपावरको पम्पबाट डिजेल चोर्ने ४ जना पक्राउ परेका छन । पम्पमा कार्यरत कर्मचारीको मिलेमतोमा उक्त डिजेल हाइड्रोको पम्पबाट चोरी भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा तनहुँको…

भानुको फुस्रेटारमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

तनहुँ । स्थानीय तहको निर्वाचन प्रक्रिया अन्र्तगत बिहिवार भानुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । भानु नगरपालिका वडा नं २ फुस्रेटार स्थित नगरपालिकाको मुल प्रशासनिक केन्द्रमा उक्त कार्यालयको साइनबोर्ड…

हातहतियार बुझाउने प्रशासनको आदेश सर्वसाधारणले मानेनन्: तनहुँमा ७ सय ९५ हतियार दर्ता, ७२ जनाले मात्रै बुझाए

तनहुँ । स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्येनजर गर्दै तनहुँ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । आगामी वैशाख ३० मा हुने निर्वाचनलाई ख्याल गर्दै…

नायिका केकी अधिकारीले आज बिहे गरेको हल्ला चल्यो: रहेछ मेहेन्दी उत्सव, बिहे भोलि

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् । उनको विवाह भने भोलि (बिहीबार) हुँदैछ…

व्यास नगरपालिकाको उपमेयरमा एमालेबाट बसुन्धरा नै बलियो उम्मेदवार, यस्ता छन कारण

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँको प्रमुख पार्टीहरुले कसलाई टिकट दिन्छन् भन्ने चर्चा सुरु भएको छ । सबैभन्दा बढि चर्चा नेकपा एमालेले कसलाई…

तनहुँमा दुई जना बालिकाको मृत्यु

तनहुँ । तनहुँका दुई जना बालिकाको मृत्यु भएको छ । दुई वटा फरक घटनामा दुई जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मंगलबार जिल्लाको व्यास नगरपालिका…

एमालेसँग तालमेल गर्न तनहुँमा कति छ गोविन्दराज जोशीको शक्ति ?

तनहुँ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी अहिले पार्टी कारबाहीमा छन् । उनको कारबाही फुकुवा भएको छैन । कुनै बेला कांग्रेसमा निर्णायक प्रभाव राख्ने एकेजिबी समूह थियो । अर्जुन…

You missed

     
Holler Box