Month: ११ श्रावण २०७७, आईतवार २२:०४

बन मुद्दाका फरार २ व्यक्ति ७ बर्ष पछी पक्राउ

तनहुँ – वनसम्बन्धी मुद्दामा ७ बर्षदेखी फरार रहेका २ जनालाइ तनहुँ प्रहरीले  अइतबार नियन्त्रणमा लिएको  छ । भानु नगरपालिका ९ साबिक बरभन्ज्याङ १का ६७ बर्षिय भिम बहादुर अधिकारी र व्यास…

विद्यार्थी पढाउन गाउँमै शिक्षक

खैरेनी माध्यमिक विद्यालयका शिक्षक राजेश्वर घिमिरे हप्ताका ४ दिन गाउँ गाउँ चहार्छन । उनीसंगै मुखमा मास्क, हातमा पन्जा लगाएर विद्यालयका अन्य ४–५ शिक्षक पनि संगै हुन्छन् । गाउँमा जम्मा भएका…

राजुकाे उपचारका लागि अमेरिकाबाट ३ लाख २९ हजार सहयाेग

तनहुँ– दुबै मृगाैलामा समस्या अाएपछि मृगाैला प्रत्याराेपणकाे क्रममा रहेका राजु श्रेष्ठकाे उपचारका लागि अमेरिकामा बस्दै अाएका नेपाली दाजुभाइले अार्थिक सहयाेग गरेका छन । अमेरिकाकाे मेरिल्याण्डमा बस्दै अाएका किरण पन्तले अमेरिकामा…

सबैकाे ‘हापा ब्रो!’

बिहान ६ बजे उठेपछि अनसन चोकमा उफ्रिदै शुरु हुन्छ हापा ब्रोको दैनिकी ! व्यास नगरपालिकाको फोहोर संकलन गर्ने ट्याक्टरको आवाजसंगै सफासडक र अनसन चौतारा क्षेत्रमा दौडने गर्छन, हापा ब्रो ।…

सांसद श्रेष्ठले व्याक्तिगत तर्फबाट बाढी पहिरो पिडितलाई सहयोग

मदन तिमल्सेना /तनहुँ तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद कृष्ण कुमार श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा पहिरोमा परेर ज्यान गुमाएकाको परिवारसंग भेटघाट गरि अाफ्नो तर्फबाट व्यक्तिगत रुपले आर्थिक सहयोग…

कलाकार खाेज्दै ‘बारपाकी माया २’ युनिट

तनहुँ – गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ…

गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध तनहुँ १ मा बागी उम्मेदवारी…

डेङ्गु

लामखुट्टेबाट हुने भाइरस संक्रमणलाई डेङ्गु भनिन्छ । हालका वर्षहरुमा विश्व स्वास्थ्य संगठनको क्षेत्रमा व्यापक रुपमा फैलिएको छ । डेङ्गु खासगरी महिला प्रजातिको लामखुट्टेहरु (एडिस इजिप्टी) सापेक्षिक आद्रता र अव्यवस्थित सहरीकरणको…

आज नागपञ्चमी, देशभर नागकाे पुजा गरिदै

काठमाण्डाै – आज नागपञ्चमी । ज्योतिषीय गणनामा सबै चाडपर्व चन्द्रमाको गतिअनुसार गणना हुन्छन् । त्यसकारण हरेक वर्षको  साउन महिनाको शुक्लपक्षमा पर्ने पञ्चमी तिथिलाई नागपञ्चमीको रुपमा मनाइन्छ । तर भारतका केही…

३ कार्यालय परिसर हातधुने मेसिन

तनहुँ – काेराेना भाइरसकाे जाेखिम न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाले दमाैलीका ३ सरकारी कार्यालय परिसरमा हात धुने मेसिन राखेकाे छ । नेपाल रेडक्रस सोसाइटीकाे काेभिड १९ व्यवस्थापन…