Month: २ भाद्र २०७७, मंगलवार १८:४२

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाण्डाै – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । एक सय एक बर्षिय राष्ट्रकवि घिमिरेकाे जन्म…

पसल खाेल्ने र हिडडुल गर्नेलाइ कारर्वाही

दमाैली– जिल्ला प्रशासन कार्यालय तनहुँ र व्यास नगरपालिकाले सोमबार दिउँसाेदेखी लागु गरेकाे निशेधाज्ञा उल्लंघन गर्ने १५ जनालाइ कार्रवाही र जरिवाना गरिएकाे छ । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको…

आँबुखैरेनी डुम्रीडाँडाका सक्रिय युवाहरुको सहभागितामा दृष्टि युवा क्लब गठन

राम बहादुरी धामी/आँबुखैरेनी – तनहुँको आँबुखैरेनी गाउँपालिका – १, डुम्रीडाँडाका युवाहरुको सहभागितामा दृष्टि युवा क्लब गठन गरिएको छ। समाजका हरेक क्षेत्रमा युबाहरुको सक्रिय सहभागिता गराउन पवन नेपालीको अध्यक्षतामा ७ सदस्यीय…

रक्तदान कार्यक्रम स्थगित

दमाैली – विश्व फोटोग्राफी दिवसकाे अबसरमा मंगलबार दमाैलीमा फोटोग्राफर एशाेसियशन तनहुँले अायोजना गर्ने भनेकाे रक्तदान कार्यक्रम स्थगित भएकाे छ । काेरोना भाइरसकाे जाेखिम बढ्दै गएकाे अबस्थामा रक्त संचार केन्द्रहरूले रक्तदान…

एसईईको नतिजा सार्वजनिक (नतिजा कसरी हेर्ने ?)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।…

गण्डकी प्रदेशमै कास्कीमा सबैभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित, तनहुँ दोश्रो स्थानमा (कुन जिल्लामा कति)

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्की जिल्लामा सक्रिय काेरोना संक्रमितकाे संख्यामा सबैभन्दा धेरै रहेकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार कास्की जिल्लामा ७३ जना काेरोनाकाे…

तनहुँ पनि देखियो लम्पि स्किन रोग

दमौली- भारतका सिमाना क्षेत्रमा रहेका जिल्लाहरुमा गाई भैंसीमा फैलिरहेको लम्पि स्किन रोग तनहुँका पशुहरुमा पनि देखिन थालेको छ । तनहुँमा ४५ वटा गाईभैसीमा संक्रमण पुष्टि भएको छ भने करिब एक…

मृगाैला बिरामी रानालाइ सहयोग जुटाउँदै युवा

सुमन श्रेष्ठ /दमाैली दुबै मृगाैलामा समस्या भएपछि उपचारमा अार्थिक समस्या झेल्दै अाएका ब्यास नगरपालिका वडा न १४ का सन्तोष रानाकाे उपचारका लागि सहयोग जुटाउन व्यास १४ का युवाहरू जुट्न थालेका…

मृगाैला बिरामी श्रेष्ठलाइ बिरता टोलकाे सहयोग

दमाैली – दुबै मृगाैलामा समस्या भएपछि नियमित उपचारमा रहेका व्यास ४, दमाैलीका रामलाल श्रेष्ठलाइ बिरता टोल विकास संस्थाले अार्थिक सहयोग उपलब्ध गराएकाे छ। टोलबासीबाट संकलित १७ हजार ६ सय रूपैया…

पसल बन्द गर्दै प्रहरी प्रमुख आफै सडकमा

– ‘बाँचे पसल खाेलाैला, एक हप्ता पसल बन्द गरिदिनुहाेस है’ जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार दिउँसाे १२ बजेदेखी व्यास नगरपालिका र भानु नगरपालिकामा बन्दाबन्दी गरेपछि सोमबार बजार बन्द गर्न प्रहरी…