Month: २३ असार २०७८, बुधबार १९:०६

मानवअधिकार अनुगमन समिति गठन

दमाैली – कोभिड १९ बाट सिर्जित जटिल परिस्थिती र मानवअधिकारको अवस्था अनुगमनको लागि तनहुँमा मानवअधिकार अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगको नेतृत्वको समितिमा नेपाल बार एसोसियसन, नेपाल…

चिल्ड्रेन नेपालद्धारा तनहुँको म्याग्दे गापामा स्वास्थ्य सामग्री प्रदान

म्याग्दे – चिल्ड्रेन नेपाल पोखराले तनहुँको म्याग्दे गाउँपालिकामा स्वास्थ्य सामग्री प्रदान गरेको छ । ग्रामीण क्षेत्रमा कोरोनाको महामारी कायमै रहेकाले आम नागरिकलाई सचेत रहन भन्दै सोमबार स्वास्थ्य सामग्री वितरण गरेको…

परियोजना सन्चालित स्थानीय तहको अनुगमन सम्पन्न

दमाैली – इन्सेकद्वारा भानु नगरपालिकामा सन्चालित परियोजनाको प्रभावका विषयमा शुक्रबार अनुगमन गरिएको छ । स्थानीय तहमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था, स्थानीय नीति तथा कार्यक्रम, सेवा प्रवाहको अवस्थाका तथा…

उद्धारमा जुट्न कार्यकतालाइ एमाले तनहुँकाे निर्देशन

दमौली – नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले अविरल वर्षाका कारण मानविय तथा भौतिक क्षतिप्रर्ति दुख प्रकट गर्दे राहत तथा उद्धारमा खट्न  पार्टी पंक्ति, कार्यकर्ता तथा जनतामा अपिल गरेको छ ।…

बन्दीपुरमा पहिरोले घर पुरिदाँ २ को ज्यान गयो, ५ घाइते

तनहुँ – गएरातीदेखी परेको अबिरल बर्षाका कारण तनहुँ बन्दीपुरका २ घरमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन । पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती…