Month: ३० बैशाख २०७९, शुक्रबार १८:५४

व्यास नगरपालिकाको घाइते मेयरका उम्मेदवार दीपकराज जोशीलाई पोखरा लगियो

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका घाइते उम्मेदवार दीपक राज जोशीलाई पोखरा लगिएको छ । दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात घाइते जोशीलाई थप उपचारका लागी पोखरा लगिएको छ । जोशीको…

रिस्तीमा दीपकराज जोशीमाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण, टाउकोमा चोट, गाडी तोडफोड (भिडिओ सहित)

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको छ । जिल्लाको व्यास-८ रिस्तीमा मेयरका उम्मेदवार जोशी माथि आक्रमण भएको बताईएको छ । मेयरका उम्मेदवार जोशीमाथि कांग्रेस कार्यकर्ताको…

तनहुँको आँबुखैरेनीमा अर्काको नाममा मतदान गर्न आएका दुई जना पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनीमा अर्काको नामबाट मतदान गर्न आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी-१ का नविन दवाडी र अरुण गुरुङ रहेकोे ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका…

तनहुँमा धमाधम मतदान: दिउँसो १ बजेसम्म ५० प्रतिशत मत खस्यो, अवस्था शान्तिपूर्ण

तनहुँ । स्थानीय तहका लागि भइरहेको मतदानमा दिउँसो १ बजेसम्म तनहुँमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाका अनुसार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ५०…

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना: १३ जनाको मृत्यु, १२ घाइते

वालिङ । स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग…

तनहुँको भानु नगरपालिकामा ११३ वर्षीया जेष्ठ नागरिकले गरिन मतदान

तनहुँ । तनहुँको भानु नगरपालिकामा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गरेकी छिन । जिल्लाको भानु नगरपालिका वडा नं. ५ को महादेवता प्रावि मतदान केन्द्रमा ११३ वर्षीय गोपी माया पोख्रेलले मतदान…

तनहुँमा ११ बजेसम्म ३५ प्रतिशत मत खस्यो, जिल्लाभर शान्तिपुर्ण तरिकाले मतदान हुँदै

तनहुँ । स्थानीय तहका लागि भइरहेको मतदानमा बिहान ११ बजेसम्म तनहुँमा ३५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म ३५ प्रतिशतको…

व्यास नगरपालिकाको उप-मेयरका उम्मेदवार बसुन्धरा र इन्दिराले गरिन् मतदान

तनहुँ । तनहुँको व्यास नगरपालिकाको उप-मेयर(उपप्रमुख) पदका उम्मेदवार बसुन्धरा घर्ती र इन्दिरा दरैले मतदान छन् । घर्ती र दरैले आ -आफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेकपा एमालेबाट उम्मेदवार…

व्यास नगरपालिकाको मेयरका उम्मेदवार जोशी र न्यौपानेद्वारा मतदान

तनहुँ । तनहुँको व्यास नगरपालिकाको नगरप्रमुखका उम्मेदवार द्वयले आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । एमाले-जोशी समुहका उम्मेदवार दीपक राज जोशीले व्यास-२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।…

कांग्रेस नेता रामचन्द्र पौडेलले सत्यवती र श्रममन्त्री किसान श्रेष्ठले मदर्साबाट गरे मतदान

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह जनप्रतिनिधि चयनका लागि मतदान गरेका छन् । नेता पौडेलले तनहुँको सत्यवति माध्यामिक विद्यालयको केन्द्र ख बाट मतदान गरेका हुन् ।…