तनहुँमा प्रमुख र उपप्रमुख मै २८.३८ प्रतिशत मत बदर, व्यास र भानु नगरपालिकामा धेरै
तनहुँ । दश वटा पालिका रहेको तनहुँमा नगरप्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला निर्वाचन कार्यालय तनहुँको तथ्याङ्क हेर्दा…