पाेखरा- चिल्ड्रेन नेपालको आयोजनामा संस्थाद्वारा सहयोग गरि पठनपाठन गरिरहेका बालबालिकाहरुको संगठित समुह प्रेरणा बाल क्लबका सदस्यहरुको निम्ति जिबन उपयोगी सीप तथा नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ । तालीममा जीवन उपयोगी सीप र शिक्षा , बाल क्लबमा र समुदायमा नेतृत्व कसरी गर्न सकिन्छ बालबालिकाका सवालमा भन्ने बिसयमा सहजीकरण भएको थियो । तालिम समापनको अबसरमा सहभागीले तालीम अत्यन्तै प्रभावकारी भएको र आज सिकेको बिषय र तौरतरिका लाई आफ्नो जिवनमा कार्यनयन गर्दै अगाडि बढ्ने कुरामा बताएका थिए। कार्यक्रममा संस्थाको सहयोगमा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत बाल क्लबका १८ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । तालिममा बरिस्ठ कार्यक्रम अधिकृत एबम बालबालिका युवा तथा परिबार कल्याण शाखा प्रमुख शारदा शर्मा र सहायक सयोजकद्वय सुनिता तिमिल्सिना र लीला न्यौपानेले सहजीकरण गर्नु भएको थियो।
बालक्लबका सदस्यलाई नेतृत्व बिकास तालिम
Byखवरबाटिका
२४ पुष २०७८, शनिबार १८:३१ २४ पुष २०७८, शनिबार १८:३१ २४ पुष २०७८, शनिबार १८:३१By खवरबाटिका
Related Post
बुल्दी खोला सरसफाईमा एक हजार २४ किलो फोहोर जम्मा गरी प्रथम भयो सेनाको कालीभञ्जन गण (इ) (तस्विर सहित)
२९ बैशाख २०८१, शनिबार २२:१२ २९ बैशाख २०८१, शनिबार २२:१२ २९ बैशाख २०८१, शनिबार २२:१२
खवरबाटिका
पत्रकार न्यौपाने प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित
२८ बैशाख २०८१, शुक्रबार १७:१४ २८ बैशाख २०८१, शुक्रबार १७:१४ २८ बैशाख २०८१, शुक्रबार १७:१४
खवरबाटिका
युवा रेडक्रस सर्कल आदिकविद्वारा शौक्षिक सामग्री वितरण
२६ बैशाख २०८१, बुधबार १५:०८ २६ बैशाख २०८१, बुधबार १५:०८ २६ बैशाख २०८१, बुधबार १५:०८
खवरबाटिका