टिम नेपो तनहुँमा तिमल्सेना
तनहुँ । टिम नेपो तनहुँको दोस्रो अधिवेशनबाट गाेबिन्द तिमल्सेना अध्यक्षमा चयन भएका छन। शनिवार दमाैलमा सम्पन्न भएको दाेश्रो अधिवेशनले तिमल्सेनाको नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे । नयाँ कार्यसमितिको सचिवमा…
तनहुँ । टिम नेपो तनहुँको दोस्रो अधिवेशनबाट गाेबिन्द तिमल्सेना अध्यक्षमा चयन भएका छन। शनिवार दमाैलमा सम्पन्न भएको दाेश्रो अधिवेशनले तिमल्सेनाको नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे । नयाँ कार्यसमितिको सचिवमा…
बिनाेद श्रेष्ठ/मुग्लिन नेपालको पहिलो केबुलकार मनकामना दर्शन प्रा.लिका कर्मचारीहरुले पूर्ण सुरक्षाका उपाय अवलम्बन गरी केबुलकार सेवा सुचारू गर्न माग गरेका छन ।सरकारले कोभिड – १९ को महामारीलाई मध्यनजर गर्दै चैत्र…
दमाैली – रोटरी क्लब अफ दमौलीले क्लबका पदाधिकारीका लागी क्लब अफिसर ट्रेनिङ सेमिनार (कट्स) सम्पन्न गरेको छ । क्लबका नव आगन्तुक सदस्यहरुलाई क्लबको इतिहास, काम कर्तव्य र अधिकारको बारेमा जानकारी…
दमाैली – नबिल बैंकले बार्षिकाेत्सवकाे अबसरमा ३६आैं वार्षिकोत्सव अफर घोषणा गरेकाे छ । कोरोना संक्रमणको जाेखिमपूर्ण अबस्थालाइ मध्यनजर गर्दै, नबिल बैंकले ऋणी तथा ग्राहकको आवश्यकतालाई सहज पार्ने उद्देश्यले “३६अाैं वार्षिकोत्सव…
दमाैली – एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ । अतुलनीय र असीमित सुविधाहरुले भरिपूर्ण नयाँ योजनाहरु ल्याउने…
बिनाेद ढुड्गाना/ दुलेगौँडागत आईतबार राती परेको भिषण बर्षापछिको बाढी पहिरोले तनहुँमा ठुलै मानविय र भौतिक क्षति पु¥याएको छ । यसबाट अछुतो शुक्लागण्डकी नगरपालिका पनि रहेन् । यहाँका १२ वटै वडामा…
दमाैली – डिभिजन वन कार्यालय तनहुँले आर्थिक बर्ष २०७६/७७ काे बार्षिक प्रगती सार्वजनिक गरेकाे छ । शुक्रबार दमाैलीमा पत्रकार सम्मेलन मार्फत वन कार्यालयले एक बर्षकाे अबधीमा गरेका कार्यकाे प्रगती सार्वजनिक…
गायक सुनिल गिरीले अाफ्नो जन्मदिनमा अाफ्ना दर्शकलाइ नयाँ गीत उपहार दिएका छन । उनले बिहीबार झरी परेकाे रात बाेलकाे गीत सार्वजनिक गरेका हुन । सुनिल गिरी र डाक्टर तिर्सला गुरूङकाे…
संघीयको पूजीगत खर्च करिब ५५ प्रतिशत मात्र समुन्द्र पौडेल/तनहुँतनहुँमा संघीय र प्रदेश सरकारबाट विनियोजित रकम मध्ये यो आर्थिक वर्षमा १५ दशमलब २२ प्रतिशत बजेट फ्रिज भएको छ । तनहुँमा आएको…
दमाैली – आईतबार राती देखी तनहुँ जिल्लाका विभिन्न भागमा परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिदा व्यास नगरपालिका, ऋषिङ्ग गाउँपालिका र म्याग्दे गाउँपालिकामा गरी ११ जनाको ज्यान गएकाेमा तनहुँ कांग्रेसले…