Category: समाज

भानु जयन्तीमा कविता बाचन तथा प्रकृतिक विपत्तिकाे अन्त्यका लागि शान्ति पाठ

पाेखरा,२९, असार – भानु जयन्तीको अवसरमा मानवीय सेवन अभियान नेपाल र सिद्व पराेपकार वैदिक गुरुकुल आश्रमकाे संयुक्त आयाेजनामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा देशमा घटेका प्राकृतिक विपत्तिकाे तथा…

दुई मृगौंला रोगीलाई आर्थिक सहयोग

रामबहादुर धामी आँबुखैरेनी – दुबै मृगौंलामा समस्या भएपछि उपचाररत आँबुखैरेनीका २ मृगाैला बिरामीलाइ प्रगती मार्ग टोल सुधार समितीले अार्थिक सहयोग गरेकाे छ । आँबुखैरेनी गाउँपालिका – ३, छबिसे टोल नजिकै…

अस्ट्रेलियाको मेलबर्नमा छ हप्ते लकडाउन शुरु

मेलबोर्न (अष्ट्रेलिया )। कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म घरभित्रै बस्न…

चर्चा बटुल्दै ‘लिफ आर्ट’

जुम्ला । चन्दननाथ नगरपालिका वडा नम्बर–२ जुम्लाका युवा विराज भण्डारीले पातमा बनाएको ‘स्केज’ अर्थात् लिफ आर्टले अहिले सामाजिक सञ्जालमा राम्रो चर्चा कमाइरहेको छ । विराजले बनाएका लिफ आर्टको अहिले फेसबुकमा…

सडक विभागका इन्जिनियरविरुद्ध २ करोड २५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

पाेखरामा मृतकको संख्या ६ पुग्यो, १ वेपत्ता, १० घाइते

अविरल वर्षाका कारण गएको पहिरोमा परी कास्कीमा ज्यान गुमाउनेकाे संख्या ६ पुगेको छ । कम्तीमा १ जना बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ…

एनएमबि लघुबित्तलाइ एक महिना घरभाडा मिनाहा

दमाैली – व्यास नगरपालिका १ तालघरे निवासी उमराज नहर्की परिवारले एक महिनाकाे घर भाडा मिनाहा गरेका छन । उनीहरूकाे घरमा भाडामा बस्दै अाएको एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडको दमाैली शाखा…

बिवाह दर्ता गर्दा काेरोना काेषमा सहयोग

हालै बिवाह बन्धनमा बाधिएका एक दम्पतीले काेराेना काेषमा रकम सहयोग गरेका छन । म्याग्दे गाउँपालिकाका संकल्प दुड्गानाकाे दम्पतीले मंगलबार गाउँपालिकामा बिवाह दर्ताकाे प्रमाण पत्र लिदै गाउँपालिकाकाे कोरोना नियन्त्रण तथा उपचार…

मास्क बाड्दै सिडिअाे र एसपी सडकमा

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सचेतना जगाउन तनहुँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले मंगलबार दमाैली बजारमा मास्क बाडेका छन । काेरोना भाइरस नियन्त्रणका लागि अावश्यक सावधानी अपनाउन सर्वसाधारणलाइ अनुरोध…

मास्क नलगाउनेलाई कारवाहीको तयारी

मास्क नलगाई घर बाहिर निस्कने गर्नु भएकाे छ । यदी छ भने अब देखी घर बाहिर निस्कदाँ अनिवार्य रूपमा मास्क लगाउँनुहाेस अन्यथा कारर्वाहीमा पर्नु हाेला । गृह मन्त्रालयले साेमबार जिल्ला…