४ महिनामै सरूवा भए तनहुँका प्रजिअ
दमाैली – चैत्र पहिलो साता तनहुँकाे प्रमुख जिल्ला अधिकारीकाे रूपमा अाएका बद्रिनाथ अधिकारीकाे सरूवा भएकाे छ । गृहमन्त्रालयले मंगलबार अधिकारीलाइ गृह मन्त्रालयमा सरूवा गरेकाे हाे । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ…
दमाैली – चैत्र पहिलो साता तनहुँकाे प्रमुख जिल्ला अधिकारीकाे रूपमा अाएका बद्रिनाथ अधिकारीकाे सरूवा भएकाे छ । गृहमन्त्रालयले मंगलबार अधिकारीलाइ गृह मन्त्रालयमा सरूवा गरेकाे हाे । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ…
काठमाण्डाै – आउँदाे भदौ १ गतेदेखि सबै प्रकारका गाडी चलाउन पाइने भएको छ । मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको मापदण्ड पालना गरेर भदौ एक गतेदेखि सबै प्रकारका…
मदन तिमल्सेनातनहुॅ-राष्ट्रिय युवा संघ तनहुँका संयोजक इश्वर बस्यालले पहिरोमा परेर घाइते ऋषिङ गाउपालिका ८ पल्ट्याङकि ज्योति माया थापालाई गण्डकी मेडिकल कलेजमा गएर उपचारको लागि नगद रकम दिएर सहयोग गरेका छन।…
पोखरा – गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री विकास लम्सालले इलेक्ट्रिक कार प्रयोग गर्न शुरू गरेका छन । गण्डकी प्रदेशमा पहिलो पटक सरकारी तवरमा इलेक्ट्रिक कार खरिद गरी…
दमौलीमृगौला सम्बन्धी रोगबाट विरामी भएका भिडियोग्राफर राजु श्रेष्ठको उपचारको लागि दमौलीका प्रधान परिवारबाट १ लाख २५ हजार रुपैया आर्थिक सहयोग जुटेको छ। दमौली सफासडकका स्व. अभिमन्यू प्रधान र शान्ता प्रधानको…
तनहुँ । टिम नेपो तनहुँको दोस्रो अधिवेशनबाट गाेबिन्द तिमल्सेना अध्यक्षमा चयन भएका छन। शनिवार दमाैलमा सम्पन्न भएको दाेश्रो अधिवेशनले तिमल्सेनाको नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे । नयाँ कार्यसमितिको सचिवमा…
दमाैली – रोटरी क्लब अफ दमौलीले क्लबका पदाधिकारीका लागी क्लब अफिसर ट्रेनिङ सेमिनार (कट्स) सम्पन्न गरेको छ । क्लबका नव आगन्तुक सदस्यहरुलाई क्लबको इतिहास, काम कर्तव्य र अधिकारको बारेमा जानकारी…
बिनाेद ढुड्गाना/ दुलेगौँडागत आईतबार राती परेको भिषण बर्षापछिको बाढी पहिरोले तनहुँमा ठुलै मानविय र भौतिक क्षति पु¥याएको छ । यसबाट अछुतो शुक्लागण्डकी नगरपालिका पनि रहेन् । यहाँका १२ वटै वडामा…
दमाैली – डिभिजन वन कार्यालय तनहुँले आर्थिक बर्ष २०७६/७७ काे बार्षिक प्रगती सार्वजनिक गरेकाे छ । शुक्रबार दमाैलीमा पत्रकार सम्मेलन मार्फत वन कार्यालयले एक बर्षकाे अबधीमा गरेका कार्यकाे प्रगती सार्वजनिक…
मृगाैला बिरामी राजु श्रेष्ठकाे उपचारका लागि तनहुँका फोटोग्राफर व्यवसायीबाट १६ हजार २ सय ४५ रूपैया अार्थिक सहयोग प्रदान गरेका छन् । फोटोग्राफर एसोसियसन तनहुँबाट संकलित रकम मंगलबार राजु श्रेष्ठको इसेवा…