Category: मुख्य समाचार

गण्डकी प्रदेशमै कास्कीमा सबैभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित, तनहुँ दोश्रो स्थानमा (कुन जिल्लामा कति)

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्की जिल्लामा सक्रिय काेरोना संक्रमितकाे संख्यामा सबैभन्दा धेरै रहेकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार कास्की जिल्लामा ७३ जना काेरोनाकाे…

तनहुँ पनि देखियो लम्पि स्किन रोग

दमौली- भारतका सिमाना क्षेत्रमा रहेका जिल्लाहरुमा गाई भैंसीमा फैलिरहेको लम्पि स्किन रोग तनहुँका पशुहरुमा पनि देखिन थालेको छ । तनहुँमा ४५ वटा गाईभैसीमा संक्रमण पुष्टि भएको छ भने करिब एक…

मृगाैला बिरामी श्रेष्ठलाइ बिरता टोलकाे सहयोग

दमाैली – दुबै मृगाैलामा समस्या भएपछि नियमित उपचारमा रहेका व्यास ४, दमाैलीका रामलाल श्रेष्ठलाइ बिरता टोल विकास संस्थाले अार्थिक सहयोग उपलब्ध गराएकाे छ। टोलबासीबाट संकलित १७ हजार ६ सय रूपैया…

पसल बन्द गर्दै प्रहरी प्रमुख आफै सडकमा

– ‘बाँचे पसल खाेलाैला, एक हप्ता पसल बन्द गरिदिनुहाेस है’ जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार दिउँसाे १२ बजेदेखी व्यास नगरपालिका र भानु नगरपालिकामा बन्दाबन्दी गरेपछि सोमबार बजार बन्द गर्न प्रहरी…

व्यास र भानुमा प्रशासनको निशेधाज्ञा, के के पाइने, के के नपाइने !

व्यास नगरपालिका र भानु नगरपालिकाकाे सम्पूर्ण क्षेत्रमा जिल्ला प्रशासन कार्यालय तनहुँले निशेधाज्ञा लागु गरेकाे छ । बढ्दो काेभिड १९ (कोरोना) काे जाेखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार सुचना…

आँबुखैरेनी बजार एकसाता बन्द गर्ने गाउँपालिकाकाे निर्णय

रामबहादुर धामी/आँबुखैरेनी आँबुखैरेनी गाउँपालिकाले सोमबारदेखी एक सातासम्म अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेकाे छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले आइतबार सुचना जारी गर्दै छिमेकी स्थानीय…

दमाैली बजार सोमबारदेखी एक साता बन्द हुने

दमाैली–व्यास नगरपालिकाले दमाैली बजार एक साता बन्द गर्ने निर्णय गरेकाे छ । अाइतबार दमाैलीमा बसेकाे सर्वपक्षिय बैठकले साेमबार दिउँसाे १२ बजे देखी एक सातासम्म दमाैली बजार बन्द गर्ने निर्णय गरेकाे…

मृगाैला बिरामी अब्दुल गफारलाइ सहयोग

दमाैली – लायन्स क्लव अफ तनहुँ दमाैलीले व्यास ४ का मृगाैला बिरामी अब्दुल गफारलाइ अार्थिक सहयोग गरेकाे छ । दुबै मृगाैलामा समस्या अाएपछि नियमित उपचार गराउँदै अाएका गफारलाइ लायन्स क्लव…

व्यास १ का थप ४ जनामा काेराेना पुष्टी

दमाैली–व्यास नगरपालिका वडा नं. १ का ४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य निर्देशनालय पाेखराले अाइतबार बिहान बिज्ञप्ती जारी गर्दै व्यास १ का २ पुरूष र २…

भानुमा वडा अध्यक्ष सहित २ मा काेरोना संक्रमण

दमाैली – भानु नगरपालिकामा गरिएकाे स्वाब परिक्षणबाट थप २ जनामा काेरोना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएकाे परिक्षणबाट भानु नगरपालिकाका वडा अध्यक्ष र अर्का मानिसमा…