Category: राजनीति

नेपाल विद्यार्थी संघ तनहुँको पालिका स्तरीय अधिवेशन देवघाटबाट सुरु

देवघाट (तनहुँ) । नेपाल विद्यार्थी संघ तनहुँले पालिका स्तरीय अधिवेशनको थालनी देवघाट गाउँपालिकाको कालिका माध्यमिक विद्यालयबाट गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा ईकाइ गठन तथा नयाँ सदस्यता वितरण कार्य सम्पन्न…

वाईसिएल तनहुँको अध्यक्षमा हिमाल सर्वसम्मत

आँबुखैरेनी । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल तनहुँ जिल्लाको तेस्रो ऐतिहासिक सम्मेलन बुधबार दमौलीमा सम्पन्न भएको छ । सम्मेलनले हिमाल थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।…

पार्टी भित्र बृहत्तर एकता आवश्यक : कांग्रेस महामन्त्री थापा

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्र बृहत्तर एकता आवश्यक बताएका छन् । तनहुँको दमौलीमा सोमबार नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँको आयोजनामा भएको “तरुण यात्रा’ पुस्तक…

आजको आवश्यकता उद्यमशीलताको विकास र रोजगारी : आर्थिक मामिलामन्त्री गुरुङ

दमौली । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री टकराज गुरुङले आजको आवश्यकता उद्यमशीलताको विकास र रोजगारी भएको बताए । चैते दशैँको अवसरमा तनहुँको बन्दीपुर गाउँपालिका-२ मुच्चुक स्थित मुकुन्देश्वरी मन्दिरमा शनिबार आयोजित चैत्राष्टमी…

केही व्यक्तिको हल्लाखल्लाले व्यवस्था परिवर्तन हुँदैन : महामन्त्री शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही व्यक्तिको हल्लाखल्लाले व्यवस्था परिवर्तन नहुने बताए । पहिलो भएको कांग्रेस, दोस्रो भएको एमाले र तेस्रो भएको माओवादी सबै गणतन्त्रको पक्षमा हुँदाहुँदै केही…

गति, मति र अहिलेको अवस्थिति बदल्नुपर्छ : महामन्त्री थापा

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गति, मति र अहिले नेपालको अवस्थिति बदल्नुपर्ने बताए । अब पार्टी र कार्यकर्ता मुखी नभई जनता र देश प्रति समर्पित भएर काम गरेर…

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अविन निर्वाचित

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा सत्ता पक्ष (कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियु)को संयुक्त प्यानलै विजयी भएको छ । मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका…

तनहुँमा ४ क्याम्पसको स्ववियु नतिजा: दुईमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ एक/एकमा विजयी

दमौली । तनहुँमा रहेका चार वटा क्याम्पसमा विद्यार्थी संगठनले स्ववियुको नेतृत्व चयन गरेका छन् । मंगलबार सम्पन्न भएको भिमाद क्याम्पस र भानुभक्त बहुमुखी क्याम्पसमा अनेरास्ववियु, आँबुखैरेनी क्याम्पसमा अखिल क्रान्तिकारी र…

जनज्योति क्याम्पस भिमादको स्ववियु अध्यक्षमा अनेरास्ववियुका भण्डारी निर्वाचित

दमाैली । तनहुँको भिमादमा रहेको जनज्योति क्याम्पसमा अनेरास्ववियुका विप्लव भण्डारी अध्यक्षमा विजयी भएका छन्। नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी स्ववियु अध्यक्षमा विजयी भएका हुन् ।…

आदिकवि भानुभक्त क्याम्पसको स्ववियु अध्यक्षमा आले विजयी

दमाैली । तनहुँको व्यास-१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । मंगलबार सम्पन्न निर्वाचनबाट स्ववियु अध्यक्षमा नेविसंघका अनुप आले निर्वाचित…