Category: समाज

हराएको चार दिन पछि उनको शव भएटिएको थियो।

  तनहुँको भानु नगरपालिका वार्ड नं १३ टुटेपानीका २४ वर्षीय गोपाल गुरुङ गत असार २९ गतेबाट हराएका थिए। परिवारले विभिन्न माध्यमबाट खोजी कार्य पनि गरेका थिए। तर हराएको चार दिन…

अकला मन्दिरको मुर्ती र शंखा चोरी।

  समुन्द्र ढकाल दमौली: तनहुँको सदरमुकाम दमौलीबाट १७ कि मि टाढा म्याग्दे गाउँपालिका वार्ड नं -०६ स्थित थर्पु बजार नजिकै रहेको अकला मन्दिरमा साउन ४ गते आज राति अज्ञात समूह…

अग्निपीडित तथा क्लबलाई ५० हजार बराबरको सहयोग

आँबुखैरेनी- व्यवसायी अभियान श्रेष्ठले सोमबार अग्नि पीडित र स्थानीय क्लवलाई ५० हजार रुपैयाँ बराबरको विभिन्न सहयोग गरेका छन । श्रेष्ठले आँबुखैरेनी गाउँपालिका-५, बरालुङबेसि स्थित अग्नि पीडित स्यानी भुजेलको परिवारलाई ४०…

हाम्रो टिम नेपालबाट बाढि पहिरो पीडितलाई सहयोग

बन्दीपुर – बाढी पहिरोमा बिस्थापित बनेका बन्दीपुर गाउँपालिकाका १६ घरपरिवारलाई शनिवार हाम्रो टिम नेपालले डसना सहयोग गरेका छन । वाढी पहिरोले घर परिवारको उठिबास बनाएका बन्दीपुर–२ खहरेका १३ घरपरिवार र…

झापुटारमा करेन्ट लागेर एक युवकको मृत्यु

दमौली: घरमा वाइरिङ गर्ने क्रममा करेण्ट लागेर शनिवार तनहुँमा एक युवककाे मृत्यु भएकाे छ । रिसिङ्ग गाउँपालिका वडा नं. १ झापुटारका२८ बर्षिय सन्जु थापाकाे करेन्ट लागेर मृत्यु भएकाे जिल्ला प्रहरी…

ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

भिमाद– भिमादबाट घिरिङ्ग गाउँपालिकाको पुट्टार तर्फ जादै गरेको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग्रिलजन्य फलामका सामाग्री बोकेर जादै गरेको लु १ त ७२०७ नम्वरको ट्याक्टर भिमाद…

पहिराेले ऋषिङमा एक महिला पु-याे, ३ घर भत्कायाे

ऋषिङ- अबिरल बर्षाको कारण जिल्ला तनहुँ ऋषिङ गाउँपालिका वडा नं. ७ बस्ने अन्दाजी ५० बर्षिया देबिसरा थापालाई घर माथिबाट आएको पहिरोले पुरेकाे छ । पहिराेवाट जोगिन भाग्ने रुखको जरामा अड्किएको…

मानवअधिकार अनुगमन समिति गठन

दमाैली – कोभिड १९ बाट सिर्जित जटिल परिस्थिती र मानवअधिकारको अवस्था अनुगमनको लागि तनहुँमा मानवअधिकार अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगको नेतृत्वको समितिमा नेपाल बार एसोसियसन, नेपाल…

परियोजना सन्चालित स्थानीय तहको अनुगमन सम्पन्न

दमाैली – इन्सेकद्वारा भानु नगरपालिकामा सन्चालित परियोजनाको प्रभावका विषयमा शुक्रबार अनुगमन गरिएको छ । स्थानीय तहमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था, स्थानीय नीति तथा कार्यक्रम, सेवा प्रवाहको अवस्थाका तथा…

पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक पौडेलद्वारा सहयोग

दमाैली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक अरुण पौडेलले ५ हजार ५ सय ५५ रुपयाँ सहयोग प्रदान गरेका छन। जिल्ला प्रहरी कार्यालय तनहुँबाट सरुवा…