ओमिक्रोनलाई कम नआँक्न डब्लुएचओको चेतावनी
कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्न गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने समेत चेतावनी दिएको…