मृगौला पीडितको सहयोगार्थ शुक्रबार दमौलीमा कन्सर्ट, उर्गेन दोङ आउने
तनहुँ । तनहुँको दमौलीमा यहीँ पौष २९ गते शुक्रबार लाइभ कन्सर्ट हुने भएको छ । तनहुँको आँबुखैरेनी-३ समिबोटेकी एकल महिला मृगौला पीडित मिना माया थापाको उपचारार्थ सहयोगका लागी कन्सर्ट गर्न…