Category: व्यास

दमौलीमा पुस १९ र २० गते नगरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने

दमौली । तनहुँको व्यास नगरपालिकाले तनहुँको सदरमुकाम दमौलीमा नगर स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ । व्यास नगरपालिका खेलकूद विकास समितिको आयोजनामा यही पुस १९ र २० गते प्रतियोगिता हुने…

व्यास नगरपालिकाको दीर्घकालिन सरसफाई व्यवस्थापन बारे बैंककमा प्रस्तुतीकरण

दमौली । तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सरसफाई व्यवस्थापनको विषयमा नगरपालिकाले गरेका काम र सामना गरिएका चुनौतीहरूबारे प्रस्तुतिकरण गरेका छन् । थाइल्याण्डको बैंककमा हालै सम्पन्न एशिया प्यासिफिक मेयर्स एकेडेमीको…

जेसिज सप्ताहन्त सुरु, समता विद्यालयमा न्यानो कपडा वितरण

तनहुँ । जेसिआई व्यास नगरले हरेक वर्ष विविध कार्यक्रम गरि मनाउने जेसीज सप्ताहन्त २०२४ आजदेखि सुरु भएको छ । सप्ताहन्त उद्घाटन व्यास ७ कलेस्ती स्थित व्यास नगर समता विद्यालयमा न्यानो…

देउसी भैलो खेलेर सुदिपले दिए विपन्न विद्यार्थीलाई स्विटर र मोजा (तस्विर सहित)

दमौली । तनहुँ दमौलीका युवा अभियन्ता महम्मद गफ्फार (सुदिप) र उनको टिमले तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकमले विद्यार्थीलाई स्विटर र मोजा वितरण गरेका छन । शुक्रबार व्यास नगरपालिका…

व्यास नगरपालिकाका प्रमुख न्यौपाने र जापानका काउन्सिलर तथा डेपुटी हेड अफ मिसन टाकाहिरो तमुराबीच भेटवार्ता

दमौली । तनहुँको व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने र जापानका काउन्सिलर तथा डेपुटी हेड अफ मिसन टाकाहिरो तमुराबीच आज विशेष भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटमा दुबै पक्षबीच…

फोहोर बेचेर पैसा कमाउदै व्यास नगरपालिका

दमौली । तनहुँको व्यास नगरपालिकाले फोहोरबाट आम्दानी गर्न थालेको छ । नगरपालिकाले फोहोरको रुपमा संकलन गरी पुनः प्रयोग योग्य वस्तुहरु विक्रीबाट हाल सम्म २ लाख १७ हजार ४३९ रुपैयाँ आम्दानी…

सलिस्मालाई दशौँ व्यास नगर साइनिङ स्टारको उपाधी, कसलाई कुन अवार्ड (सूचि सहित)

दमौली । जेसिआई व्यासनगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२४’ को उपाधिबाट सलिस्मा जिसी विजयी भएकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै जिसीले उक्त उपाधि…

व्यास नगरपालिकाको ३ नम्बर वडाले व्यास गुफा नजिकै बनायो खुल्ला व्यायमशाला (तस्विर सहित)

दमौली । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ देउरालीनगर स्थित सेतीमादी सामुदायिक बन परिसर क्षेत्रमा खुल्ला व्यायमशाला बनाइएको छ । बढ्दो सहरीकरण सँगै खुला ठाउँको अभाव भइरहेको बेला व्यास-३ ले…

व्यास नगरपालिकाले आफ्नो कार्यालय प्राङ्गण भित्रै नकुहिने फोहोर व्यवस्थापन गर्ने

दमौली । तनहुँको व्यास नगरपालिकाले आफ्नो कार्यालय प्राङ्गण भित्रै नकुहिने फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार व्यास नगरपालिकाको नियमित बैठकले सो निर्णय गरेको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।…

आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

दमौली। गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल…