Category: समाचार

नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकीको अध्यक्षमा तुलसी

शुक्लागण्डकी । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकी नगरपालिकाको सोमबार तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नगर परिषदको…

अखिल नेपाल यातायात मजदुर संघ गण्डकीको अध्यक्षमा सुर्यभक्त चयन

तनहुँ । अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश समितिको भेला सम्पन्न भएको छ । दोस्रो भेलाले सुर्यभक्त पौडेलको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । त्यस्तै समितीको…

मानव अधिकार एलाइन्स तनहुँले सरकारलाई बुझायो ज्ञापनपत्र

तनहुँ । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) तनहुँ शाखाले वर्तमान गठबन्धन सरकारलाई १५ बुदे सुझाव सहितको ज्ञापनपत्र बुझाएका छन् । मानवअधिकार एलाइन्स तनहुँ शाखाले…

तनहुँको आँबुखैरेनीका विद्यालयमा नर्स कार्यक्रम सुरु, गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट तलब दिने

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले विद्यालयमा नर्स कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट तलब खुवाउने गरी पहिलो पटक विद्यालयमा नर्स कार्यक्रम सुरुवात गरेको हो । जिल्लाको आँबुखैरेनी गाउँपालिका–३…

तनहुँका ३९ हजार बालबालिकालाई भोलिदेखि विद्यालयमै कोरोना विरुद्धको फाइजर खोप लगाइदै

तनहुँ । तनहुँका ३९ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । भोलि भदौ ७ गतेदेखि खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।…

सोच परिवर्तनको उदाहरण: बुवाको किरियामा छोरी

भिमाद । तनहुँकी उद्यमी महिला धनु राना आफ्नो बुवाको किरियामा बसेकी छिन । बुवा लिल बहादुर रानाको मृत्यु भएपछि राना माईतीघर भिमाद रघुमा किरिया बसेकी हुन् । बुवाआमाको अन्तिम संस्कारमा…

तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्ने गोविन्द भट्टराईको घोषणा

तनहुँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले आगामी निर्वाचनमा क्षेत्र नम्बर १ बाट संघीय तर्फ आफूले टिकट पाउनु पर्ने दाबी गरेका छन् । व्यास नगरपालिका–११ बेलटारीमा नेपाल महिला संघ…

दमौलीमा भदौ ८ गतेदेखि २ लाख २ हजार राशीको प्रथम मेयर कप हुने

तनहुँ । तनहुँको दमौलीमा यहीँ भदौ ८ गतेदेखि प्रथम मेयर कप सुरु हुने भएको छ । सितलचोक युथ क्लबको आयोजनामा प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताका हुन लागेको हो…

देश बचाउने र बनाउने काँग्रेस हो, विदेशी राष्ट्रले कम्युनिष्टलाई होईन काँग्रेसलाई पत्याउछ : रामचन्द्र पौडेल

भानु । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश बचाउने र बनाउने काँग्रेस भएको दावी गरेका छन् । यो देश बनाउने काँग्रेसले नै भएको देश बचाउने पनि काँग्रेस नै भएकोले…

निर्वाचनको तयारीमा जुटे तनहुँका राजनीतिक दल, गाउँ पसे नेता

तनहुँ । तनहुँका राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ…

You missed