Category: समाचार

व्यास नगरपालिकाको मेयरका उम्मेदवार न्यौपानेले मदर्सा प्रावि र जोशीले सत्यवती माविबाट मतदान गर्दै

तनहुँ । तनहुँको व्यास नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा उम्मेदवार वैकुण्ठ न्यौपानेले व्यास-४ स्थित मदर्सा प्रावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै मेयरका अर्का उम्मेदवार दीपकराज जोशीले व्यास-२ स्थित सत्यवती…

कांग्रेस नेता रामचन्द्र पौडेलले सत्यवती मावि र श्रममन्त्री किसान श्रेष्ठले मदर्सा प्राविबाट मतदान गर्ने

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा तनहुँबाट मतदान गर्ने भएका छन् । शुक्रबार विहान सात बजेपछि व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने उनले…

बन्दिपुरको भुजेल बस्तिमा बाड्न लागेको ५० बाेरा चामल प्रहरीको नियन्त्रणमा

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालेका-५ स्थित भुजेल बस्तिमा वितरण गर्न लागेको ५० बाेरा चामल वाईसीएलको सहयोगमा नियन्त्रणमा लिइएको छ । वितरणका लागि तयारी गरेकाे अवस्थामा आधिखाेलाबाट नियन्त्रण लिई वाईसीएलले प्रहरीकाे…

मतदान केन्द्रमा के लैजान पाइँदैन, को-को जान पाउँछन् ?

तनहुँ । शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारीलाई अन्तिम चरणमा ल्याइपुर्‍याएको छ । आयोगले मतदाता शिक्षा, सचेतनालगायत निर्वाचन सम्बन्धी विभिन्न सामग्रीहरू सामाजिक सञ्जालहरूमार्फत सम्प्रेषण गरिरहेको छ ।…

तनहुँमा २ लाख ४४ हजार ३४० मतदाता, निर्वाचनको तयारी पूरा

तनहुँ । तनहुँमा वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले…

के भयो भने मत बदर हुन्छ ? यस्तो छ मत संकेत गर्ने सही तरिका 

तनहुँ । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका…

निजी विद्यालयमा पनि शनिबार र आइतबार बिदा, हिउँदे र बर्खे बिदामा कटाैती

काठमाडौं । शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मन्त्रालयमा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी…

तनहुँमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा

तनहुँ । स्थानीय तह निर्वाचनको दिन अर्थात वैशाख ३० आउन अब २ दिन मात्र बाँकी रहँदा तनहुँमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।…

तनहुँको घिरिङमा एमाले र काँग्रेसबीच ढुंगा हानाहान, एमाले कार्यकर्ताको गाडीको सिसा फुट्यो

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो । दुई समूहको ढुंगा हानाहानले केही…

घिरिङमा कांग्रेस र एमाले बीच ढुङ्गा हानाहान (फोटो/भिडिओ सहित)

तनहुँ । तनहुँको घिरिङमा ढुङ्गा हानाहान भएको छ । घिरिङ्ग गाउँपालिकाको कार्यालय पोखरीछाप नजिकै दुई पार्टीका कार्यकर्ता बीच ढुंगा हानाहान भएको हो । सोमबार जिल्लाको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा…

You missed

     
Holler Box