Category: समाज

कांग्रेसबाट व्यास नगरपालिकाको मेयरमा वैकुण्ठ र उपमेयरमा इन्दिराको उम्मेद्वारी, कुन वडामा को ? (नामावली)

तनहुँ । नेपाली कांग्रेसको तर्फबाट तनहुँको व्यास नगरपालिकाको मेयरमा वैकुण्ठ न्यौपाने पुन: उम्मेदवार बनेका छन् । न्यौपाने दोस्रो कार्यकालका लागी उम्मेदवार बनेका हुन् । यस्तै नेपाली कांग्रेसबाट उपमेयरमा भने इन्दिरा…

बसमा सवार यात्रुको ७ तोला सुनका गहना चोर्ने ४ जना सुनसहित पक्राउ

तनहुँ । बसमा सवार यात्रुको सुन चोर्ने ४ जना सुन सहित पक्राउ परेका छन् । आइतबार काठमाडौबाट पोखरातर्फ आउदै गरेको ना ६ ख ६४३८ नं. को बसमा सवार बाग्लुङ निवासी…

लागुऔषध सहित एक युवक पक्राउ

तनहुँ । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनिटारमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान लागुऔषध सहित एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनौलीबाट पोखरातर्फ आउँदै…

माओवादीबाट व्यास नगरपालिकाको मेयरमा न्यौपाने र सुर्खालीको उम्मेद्वारी

तनहुँ । नेकपा माओवादी केन्द्रबाट व्यास नगरपालिकाको मेयरमा अतिन्द्रकेशरी न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमेयरमा देवा सुर्खालीले उम्मेदवारी दर्ता गरेकी छन् । जिल्लामा गठबन्धनका दल बीच सहमति नभएपछि…

स्वतन्त्रबाट व्यास नगरपालिकाको मेयरमा वृषराज र वडाअध्यक्षमा राकुको उम्मेद्वारी दर्ता

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । व्यास-२ निवासी श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय…

साउदीमा रहेका नेपालीको समस्या समाधानबारे राजदूतसँग श्रममन्त्री श्रेष्ठको छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको…

बन्दिपुर गाउँपालिकामा माओवादीबाट पुन: अध्यक्षमा पुर्णसिं र उपाध्यक्षमा करुणाको उम्मेद्वार

तनहुँ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बन्दिपुर गाउँपालिकामा माओवादीले पुरानै नेतृत्वलाई दोहोर्याउने भएको छ । बन्दिपुर गाउँपालिको अध्यक्षमा पुर्णसिं थापा र उपाध्यक्ष पदमा करुणा गरुङलाई उमेदवार…

व्यास नगरपालिकाको मेयरमा जोशी र उपमेयरमा एमालेकी घर्तीले गराए मनोनयन दर्ता

तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा दिपकराज जोशीले मनोनयन दर्ता गराएका छन् । यस्तै नगर उपप्रमुखमा एमालेबाट बसुन्धरा घर्तीले मनोनयन दर्ता गराएकी छिन । तनहुँमा एमालेले कांग्रेसका पुर्वनेता गोविन्दराज जोशी…

एमालेले तनहुँमा टुंग्यायो उम्मेदवार, कहाँ-को ? (नामावली सहित)

तनहुँ । नेकपा एमाले तनहुँले जिल्लाका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले तनहुँले जिल्लाका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको हो…

आज पनि मनोनयन दर्ता, उम्मेदवारको नामावली आजै प्रकाशन हुने

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता…