प्रहरीमा पनि देखियो काेरोना संक्रमण
तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत एक प्रहरीमा काेरोना संक्रमण पुष्टी भएकाे छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएकाे परिक्षणमा जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ३८ बर्षिय पुरूषमा काेरोना भाइरसकाे…