
दमौली ब्यास नगरपालिका २ न्युरोड टोलमा स्वागत द्वारको निर्माण गरीएको छ । नगरपालिकाको वडा स्तरिय योजना र टोल बिकास सस्थाको तीस प्रतिशत सहभागितामा १ लाख पचास हजार र नगरपालिकाको ५ लाख सहयोग गरि ६ लाख ५० हजारमा स्वागतद्वार निर्माण गरिएको हो । स्वागत द्वारमा डिजिटल टेंम्परेचर मिटर जडान र रंग रोकन लाउने काम हुदैछ । तस्बिर ः सुमन श्रेष्ठ