दमाैली खानेपानीमा श्रेष्ठ र सापकोटा भिड्दै,

Byखवरबाटिका

१४ चैत्र २०७७, शनिबार ११:२३ १४ चैत्र २०७७, शनिबार ११:२३ १४ चैत्र २०७७, शनिबार ११:२३

दमाैली– दमाैली खानेपानी उपभाेक्ता समितिकाे चाैथाे अधिवेशनका लागि अध्यक्षमा बृषराज श्रेष्ठ र रामचन्द्र सापकाेटाले उम्मेदवारी दर्ता गराएका छन । त्यसैगरी सदस्य तर्फ २१ जना र महिला सदस्यका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

खुल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेमा दिनेशकुमार श्रेष्ठ, शम्शेर पुरी, नारायणप्रसाद सापकोटा, विश्वेश्वर सुवेदी, कल्पना अधिकारी, दिर्घबहादुर थापा क्षेत्री, सुदीप काफ्ले, डिल्लीराम सुनार, अोमबहादुर थापा, रामजी लाैडारी, हरिचन्द्र कार्की, इन्द्रध्वज गुरूङ, माधवप्रसाद अधिकारी, ताराराम श्रेष्ठ, इश्वरबहादुर बिष्ट, क्या. जगतबहादुर बानिया क्षेत्री, चिराैकाजी बतास, बिन्दुकुमार श्रेष्ठ, गिता अधिकारी र चिजबहादुर गुरूङ रहेका छन ।

त्यसैगरी महिला सदस्य तर्फ योगिता कायस्थ, गाैमाया न्याैपाने, बिनु श्रेष्ठ, बिन्दु गुरूङ, मैया थापा, शान्ता अधिकारी, वेदकुमारी काफ्ले वाग्ले, नानुमाया बस्नेत, सुर्यकला काफ्ले रहेकाे निर्वाचन समितिले जनाएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed