Author: खवरबाटिका

पसल बन्द गर्दै प्रहरी प्रमुख आफै सडकमा

– ‘बाँचे पसल खाेलाैला, एक हप्ता पसल बन्द गरिदिनुहाेस है’ जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार दिउँसाे १२ बजेदेखी व्यास नगरपालिका र भानु नगरपालिकामा बन्दाबन्दी गरेपछि सोमबार बजार बन्द गर्न प्रहरी…

व्यास र भानुमा प्रशासनको निशेधाज्ञा, के के पाइने, के के नपाइने !

व्यास नगरपालिका र भानु नगरपालिकाकाे सम्पूर्ण क्षेत्रमा जिल्ला प्रशासन कार्यालय तनहुँले निशेधाज्ञा लागु गरेकाे छ । बढ्दो काेभिड १९ (कोरोना) काे जाेखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार सुचना…

आँबुखैरेनी बजार एकसाता बन्द गर्ने गाउँपालिकाकाे निर्णय

रामबहादुर धामी/आँबुखैरेनी आँबुखैरेनी गाउँपालिकाले सोमबारदेखी एक सातासम्म अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेकाे छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले आइतबार सुचना जारी गर्दै छिमेकी स्थानीय…

दमाैली बजार सोमबारदेखी एक साता बन्द हुने

दमाैली–व्यास नगरपालिकाले दमाैली बजार एक साता बन्द गर्ने निर्णय गरेकाे छ । अाइतबार दमाैलीमा बसेकाे सर्वपक्षिय बैठकले साेमबार दिउँसाे १२ बजे देखी एक सातासम्म दमाैली बजार बन्द गर्ने निर्णय गरेकाे…

मृगाैला बिरामी अब्दुल गफारलाइ सहयोग

दमाैली – लायन्स क्लव अफ तनहुँ दमाैलीले व्यास ४ का मृगाैला बिरामी अब्दुल गफारलाइ अार्थिक सहयोग गरेकाे छ । दुबै मृगाैलामा समस्या अाएपछि नियमित उपचार गराउँदै अाएका गफारलाइ लायन्स क्लव…

व्यास १ का थप ४ जनामा काेराेना पुष्टी

दमाैली–व्यास नगरपालिका वडा नं. १ का ४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य निर्देशनालय पाेखराले अाइतबार बिहान बिज्ञप्ती जारी गर्दै व्यास १ का २ पुरूष र २…

भानुमा वडा अध्यक्ष सहित २ मा काेरोना संक्रमण

दमाैली – भानु नगरपालिकामा गरिएकाे स्वाब परिक्षणबाट थप २ जनामा काेरोना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएकाे परिक्षणबाट भानु नगरपालिकाका वडा अध्यक्ष र अर्का मानिसमा…

भानुबासीलाइ नगरपालिकाको अनुरोध, ‘स्वास्थ्यकाे ख्याल गर्नुस’

भानु– समुदायमा काेरोना भाइरसकाे जाेखिम बढ्न थालेपछि भानु नगरपालिकाले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै काेरोना भाइरस बिरूद्ध सचेत र सजग रहन नगरबासीलाइ अनुरोध गरेकाे छ । नगर प्रमुख उदयराज गाैलीले…

व्यास निवासी महिलामा काेराेना भेटिएपछि व्यास १ वडा कार्यालय बन्द

दमाैली – व्यास नगरपालिका घर भएकी पोखरामा उपचारर्थ एक महिलामा काेरोना भाइरस पुष्टि भएपछि व्यास नगरपालिका वडा नं. १ काे कार्यालय अनिश्चितकालका लागि बन्द गरेकाे छ । व्यास १ का…

भानुमा समुदाय भित्र २० जनामा काेरोना संक्रमण पुष्टी

भानु – भानु नगरपालिकाका २० जनामा काेरोना भाइरस पुष्ट्री भएकाे छ । केही दिन अघि गरिएकाे स्वाब परिक्षण मध्ये भानु १ भन्सारका २० जनामा काेराेना भाइरस पुष्टी भएकाे स्वास्थ्य निर्देशनालय…