मनाङलाई हराउँदै एपीएफले चुम्याे आहा रारा गोल्ड कपको उपाधि
पोखरा । यस वर्षको आहा रारा गोल्ड कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै एपीएफले उपाधि जितेको…
पोखरा । यस वर्षको आहा रारा गोल्ड कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै एपीएफले उपाधि जितेको…
आँबुखैरेनी- स्वर्गीय काजी भूजेल र सोमबहादुर गुरुङ्ग स्मृति कप खुल्ला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी बाेटेटार ब्रदर्स दमौलीले कब्जा गरेको छ । गोरखकाली रबर उद्योगको खेल मैदानमा गत…
दमाैली – एलायन्स क्लब अफ तनहुँले आयोजना गरेको सेभेन ए साइड मैत्रीपुर्ण फुटबल प्रतियोगितामा लियो क्लब अफ तनहुँ बिजयी भएकाे छ । फाइनल खेलमा पेनाल्टीमा ३-२ गोलान्तरले रोट्याक्ट क्लब अफ…
रामबहादुर धामी/आँबुखैरेनी अल स्टार फुटबल क्लब आँबुखैरेनी तनहुँका स्टाईगर खेलाडी सन्त बहादुर गुरुङ(कान्छा) जावलाखेल युथ…
प्रथम अध्यक्ष म्याग्दे कप २०७८ तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे उपाधि राधा माविले जितेको छ । मनहरीकाे आदर्श नमुना युवा क्लवकाे खेलमैदानमा बिहिवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण , ७ रजत…
तनहुँ- शुक्लागण्डकी नगरपालिकाको आयोजनामा संचालन भएकाे गण्डकी प्रदेश स्तरीय खुला अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले जितेको छ । आईतबार भएकाे फाइनल खेलमा शुक्लागण्डकी नगरपालिका ‘ए’ लाई ३–१…
विकास खनाल म्याग्दे : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री सँकर भण्डारीले थर्पु कभर्डहलकाे उद्घाटन गरेका छन् । बिहिवार थर्पुमा अायाेजित एक भब्य कार्यक्रमका विच हलकाे उद्घाटन गर्दै प्रमुख…
दमाैली – राेट्रयाक्ट क्लव अफ दमाैलीले अायोजना गर्दै अाएको स्व. सचिन स्मृती खुल्ला दाैड प्रतियोगिता अागमी शनिवार हुने भएकाे छ । ‘स्वार्थ भन्दा माथी सेवा’ भन्ने मुल नाराका क्लवले संस्थापक…
ऋषिङ – ऋषिङ गाउँपालिकाको आयोजनामा पालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । फागुन १५ गते देखी शुरू हुने प्रतियोगितामा प्रथम , द्वितिय र तृतीय हुने टिमलाई क्रमश नगद रु…
अखिल नेपाल फुटबल संघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठलाई मातृ शोक परेको छ। श्रेष्ठकी आमा ६७ बर्षिया पित्त कुमारी श्रेष्ठको मंंगलबार निधन भएको हो। मृतक श्रेष्ठ COPD Blood Infection को…