Category: समाचार

भिमाद नगरपालिका-३ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा पदमबहादुर सेन ठकुरी

भिमाद । तनहुँको भिमाद नगरपालिका-३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार एमालेका पदमबहादुर सेन ठकुरी ६३१ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम…

भिमाद नगरपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी, वडाध्यक्षमा दिनेशकुमार थापा

भिमाद । तनहुँको भिमाद नगरपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दिनेशकुमार थापाले १ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली…

तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादीको ऐतिहासिक जीत: अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल विजयी

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ । माओवादीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा जितेको छ । गाउँपालिकाको अध्यक्षमा माओवादीका युवा नेता शुक्र…

तनहुँको आँबुखैरेनी-६ को वडाध्यक्षमा एमालेका दिलीप गुरुङ ३ मतान्तरले विजयी

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ को वडाध्यक्षमा नेकपा एमालेका दिलीप गुरुङ तीन मतान्तरले विजयी भएका छन् । गुरुङले ३९० मत पाएर वडाध्यक्षमा विजयी भएका हुन् । उनको प्रतिस्पर्धी नेकपा माओवादी…

तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थापा र उपाध्यक्षमा माओवादीका गुरुङ विजयी

देवघाट । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन । अध्यक्षमा नेपाली काङ्ग्रेसका तिलबहादुर थापा ४ हजार ३०६ मत प्राप्त गरी विजयी…

देवघाट गाउँपालिका-५ को वडाध्यक्षमा कांग्रेसका पूर्णबहादुर कुँवर

देवघाट । तनहुँको देवघाट गाउँपालिका-५ को वडाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । वडाध्यक्षमा कांग्रेसका पूर्णबहादुर कुंवर १ हजार ८०६ मत प्राप्त गरी विजयी भएका छन् । कुँवरका प्रतिस्पर्धी…

तनहुँको आँबुखैरेनी गाउँपालिका-५ को वडाध्यक्षमा माओवादीका सन्तोष गुरुङ विजयी

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । आँबुखैरेनी-५ को वडाध्यक्षमा माओवादी केन्द्रका सन्तोष गुरुङ विजयी भएका छन् । गुरुङले २८८…

घिरिङ-५ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा विष्णुवीर आले

घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-५ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा विष्णुवीर आले ८९० मत प्राप्त गरी विजयी भएका छन् । आलेका प्रतिस्पर्धी नेकपा एमालेका जसमान थापाले…

गठबन्धनलाई हराएर घिरिङ गाउँपालिकामा एमाले विजयी: अध्यक्षमा होमबहादुर, उपाध्यक्षमा राधादेवी

घिरिङ । तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमश: नेकपा एमालेका होमबहादुर थापा र राधादेवी अधिकारी निर्वाचित भएका छन् । तीन दलीय गठबन्धनलाई…

ऋषिङ गाउँपालिका-५ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा बुद्धिमान राना मगर

ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका-५ को वडाध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा बुद्धिमान राना मगरले ८२२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका…

You missed

     
Holler Box