Category: समाज

पत्रकार कल्याणकारी कोषमा बतासको सहयोग

दमौली-नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका वडा नं–३ का मोहनकाजी बतासले आर्थिक सहयोग गरेका छन । बतासले नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई…

मृगौला बिरामी आशमाया तामाङ्गलाई १६ लाख बढी सहयोग

दमौली – व्यास नगरपालिका–१ हाईस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मृगौला बिरामी आशमाया तामाङ्गलाई आर्थिक सहयोग गरेको छ। क्लवका तर्फबाट संकलित रकम शुक्रबार व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बिरामीकी ठुलो आमाको…

फर्निचर उद्योगका कर्मचारीलाइ संक्रमण देखिए पाँच हजार दिने

तनहुँ –  तनहुँ जिल्लाका फर्निचर उद्योगमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिए दमाैली स्थित त्रिनेत्र स्टील एण्ड फर्निसिङ प्रा.लि.का संञ्चालक अम्मर भण्डारीले पाँच हजार रूपैयाका दरले आर्थिक सहयोग गर्ने घोषणा गरेका…

केसीको पहलमा गाउँपालिकालाई २ थान अक्सिजन मेसिन सहयोग

आँबुखैरेनी– करुणा फाउण्डेशन नेपालको सहयोगमा आँबुखैरेनी गाउँपालिकालाई मंगलबार २ थान अक्सिजन मेसिन सहयोग गरिएको छ । आँबुखैरेनी वडा नं. ३ का वडा सदस्य दिनेश केसीको पहलमा गाउँपालिकालाई सो अक्सिजन मेसिन…

बृद्धाभत्ता कटाएर पत्रकार कल्याणकारी कोषलाई सहयोग

दमौली- व्यास ७ पाथ्रा स्थायी ठेगाना भई हाल व्यास ४ नमुना टाेल वस्ने  ८० वर्षीय मुक्तिनाथ न्याैपानेले नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेका छन।…

पत्रकार महासंघलाइ मास्क प्रदान

दमाैली – तनहुँ १ का प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ तनहुँलाइ मास्क प्रदान गरेका छन । श्रेष्ठले बिहीबार नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पाैडेललाइ मास्क हस्तान्तरण…

डुम्रेमा संकलित सिलिन्डरमा डुम्रे टाेल बिकास संस्थाले अक्सिजन भरिदिने

डिपि अधिकारी /डुम्रे तनहुँकाे डुम्रे क्षेत्रमा संकलन गरिएकाे खाली अक्सिजन सिलिन्डर डुम्रे टाेल बिकास संस्थाले भरिदिने भएकाे छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र नेपाल पत्रकार महासंघकाे समन्वयमा…

करेन्ट लागेर पुरुषको ज्यान गयो

  आँबुखैरेनी, २७ बैंशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोकमा करेन्ट लागेर सोमबार बिहान एक पुरुषको ज्यान गएको छ । बिहान ६ बजे गिदरीको रुखमा घाँस काट्ने क्रममा रुख नजिकै रहेको…

तनहुँमा एक काेराेना संक्रमितकाे मृत्यु

दमाैली – काेराेना संक्रमण पुष्टी भएका तनहुँका एक पुरूषकाे अाइतबार मृत्यु भएकाे छ । भानु नगरपालिकाका ६५ बर्षिय बृद्धकाे थप उपचारका लागि पाेखरा लैजाने क्रममा मृत्यु भएकाे हाे । स्वास्थ्यमा…

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

दमाैली – विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य प्रदिप काफ्लेबाट माक्स र…