Category: मुख्य समाचार

दुबै मिर्गौला बिरामीको आग्रहः ‘बाँच्न चाहान्छु, मलाई बचाइदिनुहोस्’

दमाैली – तनहुँको ऋषिङगाउँपालिका–८ पल्ट्याङ निवासी दुबै मिर्गौला खराबी भएका ३५ बर्षीय खिमबहादुर नेपालीले आफुलाई बचाइदिन सबैपक्ष संग अपिल गर्नुभएको छ । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका नेपालीको मृर्गौला…

अमेरिकी जीवनशैलीमा ‘लाइफ इन एलए’

फिल्म ‘लाइफ इन एलए’ बाट नेपाली फिल्म क्षेत्रमा एक नयाँ अनुहार भित्रिदै छ। डेढ दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका तनहुँ भिमादका व्यास बिस्सु लाइफ इन एलए मार्फत नेपाली चलचित्र क्षेत्रमा देखा…

कुलचन्द्र बास्ताेला स्मृति कृषि सम्मानवाट घिमिरे सम्मानित

पाेखरा । मानवीय सेवा अभियानले सञ्चालन गरेकाे कुलचन्द्र स्मृति कृषि सम्मान २०७८ बाट पाेखराकी सावित्री घिमिरे सम्मानित भएकी छिन् । उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व कुलचन्द्र बास्ताेलाकाे स्मृतिमा परिवारजनले स्थापना…

वैशाख यता तनहुँमा कोरोना सङ्क्रमणबाट १०४ को मृत्यु

दमाैली – वैशाख यता तनहुँमा कोरोना सङ्क्रमणबाट १०४ को मृत्यु भएको छ । दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लाका १०४को मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । भानु नगरपालिका…

मिहिरको जन्मदिन बालगृहका बालबालिकासंग

दमाैली- अहिले जन्म दिन मनाउने तौरतरिका फेर बदल भएको छ । विगतमा जन्म दिन मनाउदा युवाले साथीभाइसंग बसेर रमाइलो गर्ने, पार्टी खाने फजुल खर्च कटौती गरि अहिले भने सामाजिक काम…

रोट्रायक क्लब अफ भानुको एक दिने प्रशिक्षण एंव अन्तरक्रिया कार्यक्रम ।

  तनहुँ, २३ साउन रोट्रयाक्ट क्लब अफ भानुको आयोजनामा शनिवार भानु नगरपालिकाको शभा हलमा एक दिने नेतृत्व बिकास सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नव नियुक्त चार्टर…

संस्था हस्तान्तरण एवं १ दिने फिनेल बनाउने तालिम सम्पन्न

सृजना राना/ शुक्लागण्डकी- शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समितिको आयोजनामा त.उ.बा.संघ महिला उद्यमी बिकास समिती द्धारा संस्था हस्तान्तरण कार्यक्रम एवं फिनेल बनाउने १ दिने तालिम कार्यक्रम महिला…

मृगाैला बिरामी पुर्वशिक्षकलाई आर्थिक सहयाेग

दमाैली- शान्ति बर्ष वाेडिङ स्कुलका पूर्व शिक्षक बुद्धि थापाकाे उपचारका लागि पूर्व बिद्यार्थीहरूले आर्थिक सहयाेग गरेका छन । शान्तिबर्ष बाेडिङ स्कुलबाट २०५७ सालमा एसएलसी दिएका बिद्यार्थीहरूले १ लाख ९० हजार…

तनहुँका राजभण्डारी एनआरएन अष्ट्रेलियाकाे राष्ट्रिय युवा सदस्यमा बिजयी

एनआरएन अष्ट्रेलियाकाे शनिवार सम्पन्न निर्वाचनबाट तनहुँका सन्देश राजभण्डारी  राष्ट्रिय युवा सदस्यमा निर्वाचित भएका छन । युवा सदस्यमा निर्वाचित भएपछि राजभण्डारीले मतदातालाई धन्यवाद व्यक्त गर्दै एनआरएन सदस्य र एनआरएन अष्ट्रेलियालाई सफल…

व्यास नगरपालिकाले ल्यायाे नयाँ एम्बुलेन्स

दमाैली- व्यास नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । जसका लागि नगरपालिकाले टाटा योद्दा एम्बुलेन्स खरिद गरिसकेको छ । १२ लाख ९५ हजार रुपैयामा खरिद गरिएको उक्त एम्बुलेन्स वातानुकूलित…