Category: राष्ट्रिय

पराशरका विद्यार्थीलाई रोट¥याक्टको पोशाक

तनहुँ, रोट¥याक्ट क्लब अफ दमौलीले बुधवार व्यास–५ वेनिपाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ । क्लबले विद्यालयकै अनुरोधमा उक्त विद्यालयमा अध्ययनरत बोटे र दलित समुदायका विपन्न परिवारका…

हारेका छैनौँ, विजयी भएका छौँ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बनेर पराजित भएका डा. शेखर कोइरालाले आफूहरु पराजित नभई विजयी भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो प्यानलले उठाएका…

गाउँ महिला समुह हस्तान्तरण

दमौली । महिला नेतृत्व विकास कार्यक्रम अन्र्तगत समुदायमा गाउँ महिला समुह हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । महिला नेतृत्व विकास कार्यक्रम अन्र्तगत गठित तथा परिचालित गाउँ महिला समुह समुदायमा हस्तान्तरण…

चन्दा नपाएर होला प्रचण्डले शेयर बजारप्रति रिस पोख्दै बोले : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दा नपाएको रिस पोखेको भनी आरोप लगाएका छन् । केही दिनअघि अध्यक्ष प्रचण्डले शेयर बजारबारे दिएको…

माओवादी केन्द्र गण्डकी अध्यक्षमा गायत्री

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समिति अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत निर्वाचित भएकी छन् । मंसिर २५ देखि पोखरामा सुरु भएको उक्त पार्टीको प्रथम अधिवेशनले सोमबार गुरुङको…

श्रम प्रशासन सुधारका लागि आइएलओको सहयोग

२७ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक बिभिन्न सामाग्रीहरु सरकारलाई हस्तान्तरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित…

तालिम केन्द्र सातै प्रदेशमा विस्तार हुन्छः मन्त्री श्रेष्ठ

२७ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गरिने बताएका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र,…

कांग्रेस निर्वाचनमा ६०० मत खस्यो, मतदान गर्न झण्डै एक घण्टा सम्म लाग्ने

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि  भएको निर्वाचनमा अहिलेसम्म ६ सय मत खसेको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् । मतदान…

एमालेमा पिएसलाई प्रचार विभाग र केआरलाई संगठन विभाग प्रमुखको जिम्मेवारी

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा (पिएस) गुरुङलाई पार्टीले प्रभार विभाग प्रमुखको जिम्मेवारी दिएको छ । अर्का प्रभावशाली नेता खगराज अधिकारी संगठन विभाग प्रमुख भएका छन् । एमालेमा अध्यक्ष र महासचिवपछि…

कांग्रेस १४औँ महाधिवेशन : सुरु भयो मतदान

  काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका भएपनि प्राविधिक कारणले साढे तीन…