Category: स्वास्थ्य

आँबुखैरेनी गाउँपालिकाले १५ श्ययाको अस्पताल संचालन गर्ने, क्यान्सरका बिरामीलाई ५० हजार दिने

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले १५ श्ययाको अस्पताल संञ्चालन गर्ने भएको छ । गाउँपालिका कार्यालयले यसै आर्थिक वर्ष देखि आँबुखैरेनी स्वास्थ्य चौकीलाई आधुनिक अस्पताल बनाएर सेवाग्राहीलाई सेवा दिने योजना बनाएको…

बेलायतले नेपाली नर्सलाई रोजगारी दिने तय, आगामी साता श्रम समझदारी हुने

काठमाडौं । बेलायत सरकारको तर्फबाट नेपाली नर्स लाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका…

खोप अभियानदेखि निशुल्क बन्ध्याकरण शिविरसम्म स्वास्थ्य कार्यालय तनहुँको कार्यक्रम

तनहुँ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आफुले गरेको कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी कार्यालयले आफुले गरेको कार्यक्रम बारेमा जानकारी गराएको थियो । कार्यालयले नयाँ तथा…

घिरिङको देउरालिमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर

अन्जान परियार, घिरिङ । घिरिङको देउरालिमा एक दिने निशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले घिरिङ्ग गाउपालिका वडा नं ५ देउरालीमा बिहिबार…

आज र भोलि तनहुँका २३ हजार बढि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

तनहुँ । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन…

स्वास्थ्य मन्त्रालयले भन्यो : संक्रमण फैलियो, अस्पताललाई तयारी अवस्थामा राख्नू

काठमाडौं : सरकारले ओमिक्रोन भेरियन्टलाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा…

नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस-जिन स्क्रिनिङ…

देवघाटमा ५३ जनाले गरे रक्तदान

करिस्मा गुरुङ देवघाट -तनहुको देवघाटमा वृहत् रूपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ चौतारी र लियो क्लब अफ देवघाट चौतारीको संयुक्त आयोजनामा वृहत् रक्तदान कार्यक्रम भएको…

जन्मदिनमा विपन्न बालबालिकालाई सांसद खानको न्यानो कपडा

दमौली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की केन्द्रिय सदस्य एवंम् संघीय सांसद कलिला खानले आफनो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरेकी छन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रचलन बढिरहेका…

पराशरका विद्यार्थीलाई रोट¥याक्टको पोशाक

तनहुँ, रोट¥याक्ट क्लब अफ दमौलीले बुधवार व्यास–५ वेनिपाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ । क्लबले विद्यालयकै अनुरोधमा उक्त विद्यालयमा अध्ययनरत बोटे र दलित समुदायका विपन्न परिवारका…

You missed

     
Holler Box