Category: आर्थिक

सिलाई ब्यवसायी संघ तनहुँ जिल्लाको अध्यक्षमा गुइदेल

अन्जान परियार, दमाैली कपडा तथा सिलाई ब्यवसायी संघ तनहुँ जिल्लाको प्रथम अधिवेशन बाट अध्यक्षमा राम बहादुर गुइदेल सर्वसम्मत चयन भएका छन। उधोग बाणिज्य संघ तनहुँको सभाहल दमौलिमा सम्पन्न कार्यक्रमले गुइदेलको…

क्षेत्रीय हाेटल संघ तनहुँकाे अध्यक्षमा शाही

क्षेत्रीय हाेटल संघ तनहुँकाे अध्यक्षमा जीवन शाही सर्वसम्मत चयन भएका छन् । संघको बिहिवार सम्पन्न अधिवेशनले शाहीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे । संघको बरिस्ठ उपाध्यक्षमा बिकास खनाल…

सहकारी स्थापना दिवसमा सम्मान र सहयोग

दमाैली – व्यास नपा–३ स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति र संस्थालाई राहत, सम्मान र सहयोग प्रदान गरिएको छ । सहकारीको स्थापना…

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आनाकानी गर्ने प्रवृति अस्वीकार्य : श्रममन्त्री किसान

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौं श्रम संसदलाई काठमाडौंमा…

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

दमाैली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ ।गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै…

जन्मदिनमा विपन्न बालबालिकालाई सांसद खानको न्यानो कपडा

दमौली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की केन्द्रिय सदस्य एवंम् संघीय सांसद कलिला खानले आफनो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरेकी छन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रचलन बढिरहेका…

बन्दिपुरमा अंग्रेजी नयाँ वर्षमा विविध साँस्कृतिक कार्यक्रम हुने

बन्दीपुर – अंग्रेजी नयाँ बर्षकाे उपलक्ष्यमा तनहुँकाे बन्दीपुरमा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । अान्तरिक तथा बाह्य पर्यटक बढाउने उद्धेश्यले विविध साँस्कृतिक कार्यक्रम गर्न लागिएको क्षेत्रीय हाेटल संघ बन्दीपुरका…

पराशरका विद्यार्थीलाई रोट¥याक्टको पोशाक

तनहुँ, रोट¥याक्ट क्लब अफ दमौलीले बुधवार व्यास–५ वेनिपाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ । क्लबले विद्यालयकै अनुरोधमा उक्त विद्यालयमा अध्ययनरत बोटे र दलित समुदायका विपन्न परिवारका…

ग्लोबल आईएमईकाे वित्तिय साक्षरता अन्तर्गत डिजिटल बैकिङ्ग सम्पन्न

दमाैली – बैकिङ्ग सेवालाई सर्वसुलभ तथा विद्युतीय कारोबारलाई प्रबर्दन गर्ने उद्देश्यले ग्लोबल आईएमई बैक लि.काे आयोजनामा वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैकिङ्ग सम्बन्धि कार्यक्रम दमाैलीमा सम्पन्न भएको छ । ग्राहकहरुलाई घरमै…

गण्डकी प्रदेश सरकार : चार महिनामै १० करोडको गाडी खरिद

पाेखरा –  गठबन्धनको सरकार बनेर बजेट कार्यान्वयन भएको चार महिनामै गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँको गाडी खरिद गरेको छ । भागबण्डा पुर्याउन मन्त्रालय फुटाएर १२ सदस्यीय बनाएको गठबन्धन सरकारले…