Category: मुख्य समाचार

थानीथान मन्दिरमा डाेली भित्रिन थाले

भानु – तनहुँकाे थानीथान मन्दिरमा कार्तिक लागे सँगै फूलकाे डाेली भित्रिन थालेका छन । तनहुँकाे भानु नगरपालिका वडा नं. ७ स्थित थानीथान मन्दिरमा कार्तिक लागे सँगै फूलकाे डाेली भित्रिने क्रम…

क्यान्सर बिरामीलाई मन्त्री श्रेष्ठकाे सहयोग

तनहुँ  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले क्यान्सरबाट विरामी परेका एक बृद्धको उपचारमा सहयोग प्रदान गरेका छन । व्यास नगरपालिका वडा नं. ११, तनहुँसुर निवासी काजीबाबु…

गाउँ नै बिस्तापित हुने डर बढेपछि युवा चिन्तित

समुन्द्र ढकाल/भानु (रतनपुर) गाउँमा बाँदर आतंक बढेपछि रतनपुर कोलाचौर, तनहुँका स्थानीयहरु चितवनमा बसाई सर्नेक्रम बढ्दो छ । गाँउमा रहेका युवाहरु पनि अध्ययनका लागि अन्यत्र बसाई सर्दा गाउँमा वृद्ध मात्र रहेका…

दमौली आँखा उपचार केन्द्रमा मुख्यमन्त्रीको बाबु ‘गोबर्धन’ को नाम

समुन्द्र पाैडेल/दमाैली दमौली अस्पतालमा संचालनमा रहेको दमौली आँखा उपचार केन्द्रको नाम परिर्वतन गरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको बुबाको नाम राखिएको छ। मुख्यमन्त्री पोख्रेलको बुबाको नामबाट ‘गोबर्धन शर्मा मेमोरियल…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

भानु – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानवअधिकार समुह भानु नगरपालिकाको संयोजनमा मंगलबार भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा स्थानीय सरकार र सरोकारवाला विच…

क्यानका व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण

दमौली – कम्प्युटर एशोसियन नेपाल महासंघ तनहुँ शाखाको आयोजनामा व्यवसायीहरुलाई एक दिने कर सम्बन्धी तालिम सम्पन्न भएको छ । कम्प्युटर एशोसियन महासंघ, गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेको प्रमुख अाितथ्यतामा भएको…

काठमाडौंमा ३८२ घर डुबे, १३८ जनाको उद्धार

काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा…

कांग्रेसको पदाधिकारी र प्रतिनिधीमा शिक्षक

समुन्द्र पाैडेल / दमाैली सामुदायिक विद्यालयको स्तर खस्किँदै गईरहेको अबस्थामा तनहुँका सय भन्दा बढि शिक्षकले शिक्षा ऐन विपरित नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हालेका छन। नेपाली कांग्रेसको १४ औ वडा अधिवेशनबाट…

खड्का र नहर्कीलाइ युवा पत्रकारिता पुरस्कारका लागि सिफारिस

दमाैली – तनहुँ हङकङ समाजद्वारा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि जिल्लाका दुई क्रियाशील पत्रकारलाई सिफारिस गर्ने निणर्य गरिएको छ । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको…

आँबुखैरेनी बजारमा नांङ्गाेतार हटाएर एबिसि केबुल

 रामबहादुर धामी आँबुखैरेनी।       तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ का एक जनप्रतिनिधिले उदाहरणीय काम गरेका छ्न । वडा नं. ३ का वडा सदस्य एवम् युवा समाजसेवी दिनेश केसीको…