घिरिङ गाउँपालिका-४ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा भिमबहादुर कुमाल
घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भिमबहादुर कुमालले ८६६ मत प्राप्त गरी विजयी भएका हुन् । कुमालका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका वीरबहादुर थापाले…