Category: समाज

ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

भिमाद– भिमादबाट घिरिङ्ग गाउँपालिकाको पुट्टार तर्फ जादै गरेको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग्रिलजन्य फलामका सामाग्री बोकेर जादै गरेको लु १ त ७२०७ नम्वरको ट्याक्टर भिमाद…

पहिराेले ऋषिङमा एक महिला पु-याे, ३ घर भत्कायाे

ऋषिङ- अबिरल बर्षाको कारण जिल्ला तनहुँ ऋषिङ गाउँपालिका वडा नं. ७ बस्ने अन्दाजी ५० बर्षिया देबिसरा थापालाई घर माथिबाट आएको पहिरोले पुरेकाे छ । पहिराेवाट जोगिन भाग्ने रुखको जरामा अड्किएको…

मानवअधिकार अनुगमन समिति गठन

दमाैली – कोभिड १९ बाट सिर्जित जटिल परिस्थिती र मानवअधिकारको अवस्था अनुगमनको लागि तनहुँमा मानवअधिकार अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगको नेतृत्वको समितिमा नेपाल बार एसोसियसन, नेपाल…

परियोजना सन्चालित स्थानीय तहको अनुगमन सम्पन्न

दमाैली – इन्सेकद्वारा भानु नगरपालिकामा सन्चालित परियोजनाको प्रभावका विषयमा शुक्रबार अनुगमन गरिएको छ । स्थानीय तहमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था, स्थानीय नीति तथा कार्यक्रम, सेवा प्रवाहको अवस्थाका तथा…

पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक पौडेलद्वारा सहयोग

दमाैली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक अरुण पौडेलले ५ हजार ५ सय ५५ रुपयाँ सहयोग प्रदान गरेका छन। जिल्ला प्रहरी कार्यालय तनहुँबाट सरुवा…

अब भाेर्लेटार चोकमा प्रहरी बिट

दमाैली–  दमाैलीकाे भाेर्लेटार चाेकमा प्रहरी बिट रहने भएकाे छ । व्यास-४ पृथ्वी राजमार्ग स्थित भोर्लेटार चोकमा व्यास नगरपालिकाले निर्माण गरेको प्रहरी विट आइतबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । व्यास…

दुम्सीकोट रेडक्रसका उपशाखाको एम्बुलेन्स सेवा शुभारम्भ

दमाैली- नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखाले बुधबारबाट एम्बुलेन्स सेवाको शुभारम्भ गरेको छ। नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले एम्बुलेन्स सेवाको रिबन काटेर शुभारम्भ गरेका…

क्यान्सर पीडित मगरको उपचारलाई आर्थिक सहयोग

दमाैली- व्यासनगरपालिका–१ ठुलोगाउँ टोल निवासी उदय सुनारले बोनम्यारो क्यान्सर पीडित २६ बर्षीय दीपक मगरलाई बुधबार रु.पच्चीस हजार आर्थिक सहयोग गरेका छन। हाल अष्टे«लियामा रहेका सुनारले पठाएकाे उक्त रकम निजका हजुरबुबा…

पत्रकार कल्याणकारी कोषमा बतासको सहयोग

दमौली-नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका वडा नं–३ का मोहनकाजी बतासले आर्थिक सहयोग गरेका छन । बतासले नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई…

मृगौला बिरामी आशमाया तामाङ्गलाई १६ लाख बढी सहयोग

दमौली – व्यास नगरपालिका–१ हाईस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मृगौला बिरामी आशमाया तामाङ्गलाई आर्थिक सहयोग गरेको छ। क्लवका तर्फबाट संकलित रकम शुक्रबार व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बिरामीकी ठुलो आमाको…