Category: स्वास्थ्य

व्यासमा घरमै सुत्केरी हुनेको संख्या न्यून, ‘गर्भवतीसंग उपमेयर’ कार्यक्रम प्रभावकारी

तनहुँ । पछिल्लो एक वर्षयता व्यासमा ‘होम डेलिभरी’ हुनेको सङ्ख्या न्यून भएको छ । व्यास नगरपालिकाले वडा–वडामा स्वास्थ्य चौकी र केहिमा बर्थिङ सेन्टर स्थापना गरी स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि…

बन्दीपुर गाउँपालिकाले सुरु गर्यो एम्बुलेन्स सेवा

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले एम्वुलेन्स सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका बिच एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले एम्वुलेन्स नहुँदा जनताले दुःख पाउनु परेको भन्दै…

दमौलीमा निःशुल्क मुटुरोग परिक्षण शिविर, ७ हजार भन्दा बढी लाभान्वित

तनहुँ । तनहुँको दमौलीमा शनिवार सम्पन्न दुई दिने निःशुल्क मुटुरोग परीक्षण शिविरबाट ७ हजार ६ सय ४२जना लाभान्वित भएका छन् । मुटु जोगाउँ, काठमाडौँ, सेभ द हर्ट र व्यास नगरपालिकाको…

विद्यार्थीलाई मानसिक सचेतना सम्बन्धी प्रशिक्षण

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूमा किशोरावस्थाका व्यक्तिहरूको मानसिक स्वास्थ्य सम्बन्धी सोमबार एक दिने प्रशिक्षण दिइएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँको आयोजनमा प्रशिक्षण प्रदान गरिएको हो…

रोट्रयाक्ट दमौलीद्वारा स्व. सचिनको स्मृतिमा रक्तदान

दमौली । रोट्रयाक्ट क्लब अफ दमौलीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शनिबार आफ्नो स्व.सहसचिव सचिन कुमार श्रेष्ठको सम्झानामा २०औं जिल्ला तथा नवौं राष्ट्रव्यापी सचिन स्मृति रक्तदान कार्यक्रम सम्पन्न…

बालमन्दिरका विद्यार्थीलाई प्रदुषणबाट जोगाउन सचेतना प्रशिक्षण

दमौली । नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजनामा दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीलाई सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ । ‘निर्माण प्रदूषणको सन्दर्भमा किशोरावस्थाका व्यक्तिहरूको श्वासप्रश्वास स्वस्थ्य’ विषयक प्रशिक्षण प्रदान गरिएको…

टिम नेपोद्वारा तनहुँ कारागारमा पुस्तक हस्तान्तरण र स्वास्थ्य शिविर

तनहुँ । टिम नेपो तनहुँले तनहुँ कारागारमा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि संस्थाद्वारा स्थापित पुस्तकालयमा दुई सय थान पुस्तक हस्तान्तरण गरेको छ । साथै कैदिबन्दीका निम्ति नि:शुल्क स्वास्थ्य शिविर समेत…

म्याग्दे गाउँपालिकाद्वारा १ हजार २०९ जनाको निशुल्क आँखा परिक्षण

म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । निशुल्क आँखा शिविरमा आँखाको परिक्षण गराउनेको कुल संख्या १ हजार २०९ जना पुगेको गाउँपालिकाले जनाएको छ ।…

म्याग्देमा निशुल्क आँखा शिविर शुरु, पहिलो दिन २०५ जनाको आँखाको परिक्षण

म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविर शुरु भएको छ । म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र…

म्याग्दे गाउँपालिकाले ३ दिन नि:शुल्क आँखा शिविर संचालन गर्ने

तनहुँ । तनहुँको म्याग्दे गाँउपालिकाले निशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा निशुल्क आँखा शिविर…

You missed

     
Holler Box