कोभिड व्यवस्थापन अस्पताल व्यास-१० द्वारा बिद्यालय स्तरीय जनचेतना कार्यक्रम ।
व्यास नगर कोभिड व्यवस्थापन अस्पतालले यस कोभिड माहामारी र भविष्यमा आउन सक्ने तेस्रो लहरले विद्यार्थीहरुमा हुन सक्ने प्रभावलाई मध्यनजर गर्दै व्यास-१० वडा समितीको सहयोगमा बिद्यालय स्तरीय जनचेतना कार्यक्रम संचालन गरेको…