Month: २४ बैशाख २०७९, शनिबार ११:५३

तनहुँमा स्थानीय तह निर्वाचनको तयारी तीव्र, जनशक्ति खटाइदै

तनहुँ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि तनहुँमा तीव्र तयारी भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको…

प्रधानमन्त्री देउवा, नेता पौडेल र महत चुनावी सभालाई सम्बोधन गर्न आज दमौली आउने

तनहुँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आजको तनहुँको दमौली आउने कार्यक्रम रहेकोे छ । स्थानीय तहको निर्वाचन लक्षित गरी पार्टीले देशैभर तय गरेको चुनावी सभालाई सम्बोधन गर्ने…

तनहुँमा लागुऔषध सहित दुई जना पक्राउ

तनहुँ । तनहुँमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ कोत्रेमा पोखरा महानगरपालिका वडा नं. ३ बस्ने ३४ वर्षीय बालकृष्ण गिरी…

माइली डाँडामा रेलिङले च्यापिएर महिलाको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ माइली डाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया वसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…

उच्च अदालत पोखराले माग्यो पल शाहका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश

पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश माग गरेको छ । बालिका जबर्जस्ती करणीको आरोप लागेपछि…

‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक, नेपालमा जेठ ६ बाट प्रदर्शन हुने (भिडिओ सहित)

तनहुँ । फिल्म ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल र अमेरिकामा छाँयाक्न उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । अमेरीका र…

तनहुँका कुन पालिकामा कति छन् मतदाता ? (सूची सहित)

तनहुँ । तनहुँमा यसपटक अघिल्लो निर्वाचनको तुलनामा ४९ हजार ८६९ जना मतदाता थप भएका छन् । जसमध्ये सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा गत चुनावको तुलनामा ८ हजार ९५३ जना मतदाता नयाँ…

राजनीतिक भविष्यबारे चितवन कांग्रेसका नेता–कार्यकर्ताले चिन्ता लिनु पर्दैन : शंकर भण्डारी

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले चितवनका कांग्रेसका नेता–कार्यकर्ताले राजनीतिक लगानी र भविष्यबारे चिन्ता लिनु नपर्ने बताएका छन् । चितवनमा कांग्रेस भित्र बढेको असन्तुष्टि मिलाउन चितवन…

म्यादी प्रहरीको ड्रेसमा भिडिओ बनाउने रेग्मी पक्राउ

काठमाडौ । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडिओ बनाउने एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु…

तनहुँमा कहाँ-को उम्मेदवार ? (नामावली सूची सहित)

तनहुँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले तनहुँका १ हजार ६३६ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक…