Category: राष्ट्रिय

प्रकाश र मीना बने दोहोरी च्याम्पियन

पोखरा । प्रकाश पराजुली र मीना बुढाथोकीको जोडी नेपालकै पहिलो दोहोरी च्याम्पियन बन्न सफल भएको छ । फेवाताल किनारमा शनिबार राति भएको दोहोरी च्याम्पियनको फाइनलमा निर्णायक प्रजापति पराजुलीले च्याम्पियनको घोषणा…

पर्यटन सँगै कृषिमा पनि अघि बढ्दै बन्दिपूर

बन्दीपुर – कोरोनाको दोस्रो लहरले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हरेक स्थानीय तह लागिपरेका छन् । पर्यकीय क्षेत्रको गन्तव्यको रुपमा चिनिने बन्दीपुरमा आन्तरिक पर्यटक आउने क्रम जारी छ ।…

पेट्रोलको मूल्य बढेर १३३ पुग्यो

काठमाडौं । सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो…

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी…

लियोको चार्टर डे मा विपन्न परिवारको स्वास्थ्य बिमा

दमौली । सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहँु दमौलीले आफनो १३ औं चार्टर डे को अवसरमा विपन्न परिवारको स्वास्थ्य बिमा गराईदिएको छ । क्लबले शुक्रबार व्यास १ चारकुनेमा…

थानीथान मन्दिरमा डाेली भित्रिन थाले

भानु – तनहुँकाे थानीथान मन्दिरमा कार्तिक लागे सँगै फूलकाे डाेली भित्रिन थालेका छन । तनहुँकाे भानु नगरपालिका वडा नं. ७ स्थित थानीथान मन्दिरमा कार्तिक लागे सँगै फूलकाे डाेली भित्रिने क्रम…

काठमाडौंमा ३८२ घर डुबे, १३८ जनाको उद्धार

काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा…

बन्दीपुरमा पहिरोले घर पुरिदाँ २ को ज्यान गयो, ५ घाइते

तनहुँ – गएरातीदेखी परेको अबिरल बर्षाका कारण तनहुँ बन्दीपुरका २ घरमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन । पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती…

मस्याङदी किनारका सर्वसाधारणलाइ सचेत हुन प्रशासनकाे अनुरोध

दमाैली– जिल्ला प्रशासन कार्यालय तनहुँले शनिवार एक सुचना जारी गर्दै मस्याङ्दी नदी किनारमा बसाेबास गर्ने सर्वसाधारणलाइ सचेत हुन अनुराेध गरेकाे छ । प्रशासकीय अधिकृत राममणि मिश्रले जारी गरेकाे सुचनामा मनाङ जिल्लाकाे…

चितुवाको आक्रमणबाट बालिका घाइते

दमाैली – चितुवाको आक्रमणबाट आइतबार साँझ तनहुँमा एक बालिका घाइते भएकी छिन । व्यास नगरपालिका वडा नं. १२, देउराली पालिङकी साडे २ बर्षिया अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन।…