तनहुँको तल्लो गुणादीमा दुर्घटना: भिमादकी पवित्राको मृत्यु, छोरा सुशीरको पोखरामा उपचार हुँदै
म्याग्दे । तनहुँमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीमा बसले स्कुटरलाई ठक्कर दिंदा भिमाद नगरपालिका-२ बस्ने ४० वर्षीया पवित्रा थापा मृत्यु भएको…