तनहुँको भिमाद नगरपालिकामा एमाले विजयी: मेयरमा दधिराज सुवेदी, उपमेयरमा शारदा खनाल
भिमाद । तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेले प्रमुख, उपप्रमुखसहित ५ वटा वडा जितेको छ । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज…