Category: समाज

दमौली सेन्ट्रल पार्क निर्माण सम्बन्धमा नगरपालिकाकाे स्पष्टिकरण

दमाैली – व्यास नगरपालिका वडा नं ३ अनसन चौतारी नजिक चौरमा दमौली सेन्ट्रल पार्क निर्माण शुरू भएसंगै केही संघ संस्था, व्यक्तिहरुबाट सामाजिक सञ्जाल मार्फत खुल्ला चाैर यथास्थितीमा राख्नुपर्ने टिप्पणी दिएको…

खुल्ला चाैर संरक्षणका लागि हस्ताक्षर संकलन गरिने

दमाैली–  दमाैली खुल्ला मैदानलाइ यथास्थितीमा राख्नुपर्छ भन्दै स्कूल अफ डेमाेक्रेसी तनहुँ शाखाले हस्ताक्षर संकलन गर्ने भएकाे छ । स्कूल अफ डेमाेक्रेसी तनहुँले चैत्र १० गते बिहान १० बजेदेखि दमाैलीकाे अनसनचाैतारी…

‘ज्रेबा क्रस’मा हिड्न सिकाउँदै ट्राफिक र प्रहरी

दमाैली – सडक वारपारका लागि निर्माण गरिएकाे ज्रेबाक्रसिङ बाहिरबाट सर्वसाधारणले बाटाे काट्न थालेपछि तनहुँ प्रहरी र ट्राफिक प्रहरीले सचेतना अभियान शुरू गरेकाे छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक…

बन्दीपुरमा सडकबत्ती हस्तान्तरण

डिपि अधिकारी / बन्दीपुर तनहुँको पर्यटकीय पहिचान बोकेको पहाडकी रानी उपनामले समेत प्रशिद्धि कमाएको पर्यटकीय नगरी बन्दिपुरमा सडकबत्ती हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ चितवनमा आवद्ध रोटरीयनहरुको आर्थिक तथा…

ट्रक र माेटरसाइकल ठोक्किदाँ युवती पुलबाट खाेलामा खसिन

दमाैली  – पृथ्वी राजमार्ग अन्र्तगत व्यास नगरपालिका वडा नं. १ को मुसेखोलामा शनिवार ट्रक र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकलमा सबार २ जना घाइते भएका छन । डुम्रेबाट दमौली बजार तर्फ आउँदै…

होटल स:स:ईनमा आगलागि

तनहुँ सदरमुकाम दमौली स्थित  होटल स:स: ईनमा गए राती आगलागि भएको छ। राती पौने २ बजे भएको आगलागी विद्धुत सर्ट भई आगलागि भएको अनुमान गरिएको छ। आगलागि भएपछि व्यास नगरपालिकाको…

तनहुँ कारागारमा झडप, ६ कैदी नाइके घाइते (भिडियो सहित)

दमाैली – कारागारका नाइके बिवादकाे बिषयलाइ लिएर अाइतबार तनहुँ जिल्ला कारागारमा दुइ कैदी समुह बिच झडप हुदाँ ६ कैदी नाइके घाइते भएका छन । झडपकाे क्रममा कुल बहादुर तामाङ, अनुप थापा,…

जग्गादानको २० बर्षपछि सम्मान

बन्दीपुर – प्रहरी चौकीको भवन निर्माणका लागि जग्गादान गरेका एक दम्पतीलाई शुक्रबार तनहुँ प्रहरीले सम्मान गरेको छ। इलाका प्रहरी कार्यालय डुम्रेका लागि जग्गा उपलब्ध गराएका धु्रवलाल श्रेष्ठ पियाको दम्पतीलाई जिल्ला…

सर्बोच्च अदालतले निष्पक्ष ढंगले फैसला नगरे सशक्त आन्दोलन : प्रदेश सदस्य बिश्वकर्मा

तनहुँ – गण्डकी प्रदेश सभासदस्य दोवाटे बिश्वकर्माले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले निष्पक्ष ढंगबाट फैसला नगरे सशक्त आन्दोलनको बिकल्प नरहेको बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाद्वारा शुक्रबार…

शिवालय माविमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा –  कास्कीको रुपा गाउँपालिका, वडा नं. २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही अवसरमा १२० विद्यार्थीका लागि विद्यालय पोशाकसमेत वितरण गरिएको छ ।…

You missed

     
Holler Box