Category: राष्ट्रिय

२२ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

काठमाडौं । नाइजेरिया र साउदी अरबमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । बुधबार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले २ जनामा ओमिक्रोन…

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन विमानस्थल तथा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य

काठमाण्डाै – कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । काेभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले दक्षिण अफ्रिकामा देखिएको नयाँ…

गण्डकी प्रदेश सरकार : चार महिनामै १० करोडको गाडी खरिद

पाेखरा –  गठबन्धनको सरकार बनेर बजेट कार्यान्वयन भएको चार महिनामै गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँको गाडी खरिद गरेको छ । भागबण्डा पुर्याउन मन्त्रालय फुटाएर १२ सदस्यीय बनाएको गठबन्धन सरकारले…

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

  बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा पाण्डेको पक्षमा ५९ जना सांसदले विश्वासको मत दिएका हुन्। उनको विपक्षमा भने ४३ मत परेको छ।…

नेता जोशी स्वतन्त्र उम्मेदवार भएर चुनाब लड्ने

दमौली । नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री गोविन्दाराज जोशी स्वतन्त्र उम्मेदवार भएर चुनाब लड्ने भएका छन् । नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता जोशी तनहँु क्षेत्र नं १ बाट स्वतन्त्र…

मुग्लिन – पोखरा सडकखण्डलाई फराकिलो बनाउन यसरी गरिदै छ तयारी

दमौली । गण्डकी प्रदेशको लाइफलाइनको रुपमा पृथ्वी राजमार्गलाई लिईन्छ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाईन सुरु…

जुवाडे छुटाउन रातीमा प्रशासनकाे बयान

तनहुँ – तनहुँमा गएराती १ बजे पक्राउ परेका २९ जुवाडे छुटाउनका लागि प्रशासनले  अहिले रातीकाे समयमा बयान लिइरहेकाे छ । तनहुँकाे शुक्लागण्डकी ८ ढाेरफिर्दी लालिमका बिल बहादुर गुरूङकाे घरमा छापा…

भेटनरीकाे जग्गामा आँखा अनुसन्धान केन्द्रकाे शिलान्यास

समुन्द्र पाैडेल/दमाैली संघीय सरकारको मातहतमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको जग्गामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले बुबाको नाममा आँखा उपचार तथा अनुसन्धान केन्द्रको भवनको शिलान्यास…

झिलिमिली तिहार

दमाैली – तिहारपर्व नजिकिदै आएपछि दमौली बजारका क्षेत्रहरु झिलिमिली बन्न थालेका छन। दमौली बजारको व्यास-२ स्थित अमरसिंह मार्ग, ग्रिनसिटी मार्गमा झिलिमिली बत्ती बाल्न थालेपछि सर्वसाधारणको आकर्षण बढ्न थालेको छ। दमौलीको…

शिक्षक सरुवामा यौन प्रकरण : खनाललाई ७२ घण्टे अल्टीमेटम

तनहुँ – शिक्षिकालाई अश्लिल म्यासेज पठाएको आरोप लागेका नेपाल शिक्षक संघ तनहुँ सचिव पदम खनाललाई संघले ७२ घण्टे अल्टीमेटममा स्पष्टीकरण मागेको छ। नेपाल प्रहरीको साइबर व्युरोमा शिक्षक नेता खनाल बिरूद्ध…