Category: Uncategorized

कांग्रेस निर्वाचनमा ६०० मत खस्यो, मतदान गर्न झण्डै एक घण्टा सम्म लाग्ने

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि  भएको निर्वाचनमा अहिलेसम्म ६ सय मत खसेको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् । मतदान…

आठौं तनहुँ महोत्सव हुने

दमाैली –  तनहुँ उद्योग वाणिज्य संघकाे आयाेजना तथा तनहुँ उद्याेग वाणिज्य संघ दमौली बजार इकाईको सह-आयोजनामा दमौलीमा आठौं तनहुँ महोत्सव २०७८ हुने भएको छ । शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गर्दै…

केन्द्रीय सदस्यकाे तयारीमा न्याैपाने

तनहुँ – नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा…

‘विप्लव’ का ११ कार्यकर्ता दमौलीबाट पक्राउ

दमौली । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्तालाई आज विहानै तनहुँ…

सय रुपैया उठाएर एमालेको राष्ट्रिय महाधिवेशन

    काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ ।चन्दा नउठाउने निर्णय गरेको एमालेले…

पत्रकार खनाललाइ नव पसले युवा क्लवकाे सम्मान

दमाैली – पत्रकारिताकाे क्षेत्रबाट क्लबलाई महत्त्वपूर्ण सहयोग गरेको भन्दै नव पसले युवा क्लवले पत्रकार बिकास खनाललाई सम्मान गरेको छ । दिपावलीकाे अवसरमा अायाेजित बिबिध साँस्कृतिक कार्यक्रमका अवसरमा क्लवले पत्रकार खनाललाई…

वडा सदस्यकाे घरमा प्रहरीकाे छापा, काैडा खेलिरहेका २९ पक्राउ

शुक्लागण्डकी – गएराती तनहुँकाे शुक्लागण्डकीमा जुवा खेलिरहेका २९ जनालाइ तनहुँ प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरीले गएराती १ बजेकाे समयमा शुक्लागण्डकी ८ ढाेरफिर्दी लालिमका बिल बहादुर गुरूङकाे घरमा छापा मारेर…

भेटनरीकाे जग्गामा आँखा अनुसन्धान केन्द्रकाे शिलान्यास

समुन्द्र पाैडेल/दमाैली संघीय सरकारको मातहतमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको जग्गामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले बुबाको नाममा आँखा उपचार तथा अनुसन्धान केन्द्रको भवनको शिलान्यास…

कोभिड व्यवस्थापन अस्पताल व्यास-१० द्वारा बिद्यालय स्तरीय जनचेतना कार्यक्रम ।

व्यास नगर कोभिड व्यवस्थापन अस्पतालले यस कोभिड माहामारी र भविष्यमा आउन सक्ने तेस्रो लहरले विद्यार्थीहरुमा हुन सक्ने प्रभावलाई मध्यनजर गर्दै व्यास-१० वडा समितीको सहयोगमा बिद्यालय स्तरीय जनचेतना कार्यक्रम संचालन गरेको…

रोट्रायक क्लब अफ भानुको एक दिने प्रशिक्षण एंव अन्तरक्रिया कार्यक्रम ।

  तनहुँ, २३ साउन रोट्रयाक्ट क्लब अफ भानुको आयोजनामा शनिवार भानु नगरपालिकाको शभा हलमा एक दिने नेतृत्व बिकास सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नव नियुक्त चार्टर…