तनहुँमा निर्वाचनका लागी तोकियो मतदान अधिकृतसहित कर्मचारीको मतदान केन्द्र, कहाँ को? (नामावली सहित)
तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले जिल्लाका १० वटै पालिकाको लागी कर्मचारी खटाएको छ । जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी लगाएतको कार्यक्षेत्र तोकिएको छ…