Category: समाज

देवघाट–१मा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

तनहुँ- तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १मा राष्ट्रिय प्रसारण लाइनको बिद्युत् पुगेको छ । देवघाट गाउँपालिकाको वडा नम्बर ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण…

तिनखोले देवी पुजा ब्यवस्थापनमा नयाँ नेतृत्व

शुक्लागण्डकी– तिनखोलेदेवी पुजा ब्यवस्थापन तथा बिकास समितीको चौथो अधिवेशनले श्रीराम अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। समितीको उपाध्यक्षमा अर्जुन सापकोटा, सचिब बालकुमार वाग्ले, कोषाध्यक्षमा भक्तकुमारी थापा सर्वसम्मत चयन भएका…

आँबुखैरेनीमा भएको दुर्घटनामा एकको मृत्यु, एक घाईते

आँबुखैरेनी – तनहुँको आँबुखैरेनी चोकमा  आइतबार बिहान भएको मोटरसाईकल दुर्घटनामा एक जनाको  ज्यान गएको छ । एक जना घाईते भएका छन् । दुर्घटनामा मोटरसाईकलमा यात्रा गरिरहेकी मध्यनेपाल नगरपालिका–६ लमजुङकी १७…

पत्रकार नहर्कीद्वारा अक्षयकोष स्थापनाको लागि सहयोग

तनहुँ – राष्ट्रिय दलित पत्रकार संघ तनहुँले स्थापना गर्न लागेको अक्षयकोषको लागि पत्रकार अमर नहर्कीले रु.पाँच हजार सहयोग गर्नुभएको छ । प्रेस युनियन तनहुँको अध्यक्ष समेत रहनु भएका पत्रकार नहर्कीले…

दोषीमाथि कारर्वाही माग गर्दै अनेमसंघकाे ज्ञापन पत्र

  तनहुँ – बैतडीकी १७ बर्षिया भागरथी भट्टकाे बलात्कार पछि गरिएको हत्या घटनाको अनेमसंघ तनहुँले दुख व्यक्त गर्दै दोषीमाथी कारर्वाहीकाे माग गरेको छ । बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी सागर…

एन्फा तनहुँका अध्यक्ष श्रेष्ठलाई मातृशोक

  अखिल नेपाल फुटबल संघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठलाई मातृ शोक परेको छ। श्रेष्ठकी आमा ६७ बर्षिया पित्त कुमारी श्रेष्ठको मंंगलबार निधन भएको हो। मृतक श्रेष्ठ COPD Blood Infection को…

म्याग्दे ३ को वडा भवन शिलान्यास

म्याग्दे गाउँपालिका वडा नँ ३ काे वडा कार्यलय भवनको साेमवार शिलान्यास भएको छ । वडा भवनको शिलान्यास गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले दिने सेवा सुविधाहरू प्रभावकारी ढंगले दिने…

तीन बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

रामबहादुर धाँमी (आँबुखैरेनी) – लियो क्लब अफ आँबुखैरेनी सिटीले आँबुखैरेनी-३,स्थित रामशाह माध्यमिक बिद्यालयमा अध्ययनरत ३ बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बुधबार बिद्यालयमा अायोजित कार्यक्रममा कक्षा ६, ७ र…

पराशर सत्संग भजन किर्तन समितिको अध्यक्षमा गिरी

पराशर सत्संग भजन किर्तन समितिको अध्यक्षमा अर्जुन गिरी चयन भएका छन् । शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन समारोहबाट गिरीको अध्यक्षतामा नयाँ समिति चयन भएको हो…

६ पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान

दमौली- नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार प्रदान गरेको छ । शाखाको आज सम्पन्न १२ औ साधारण तथा सम्मान एंव पुरस्कार अर्पण महासङ्घमा स्थापित…

You missed

     
Holler Box