श्रम मन्त्री श्रेष्ठ र स्वीट्जरल्यान्डकी राजदुत क्यापलर बिच शिष्ट्राचार भेटघाट
काठमाण्डाै – नेपाल सरकारका श्रम,राेजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) र स्वीट्जरल्यान्डकी राजदुत इलिसाबेथ भ्यान क्यापलर बिच शिष्टाचार भेटघाट भएकाे छ । मन्त्री श्रेष्ठ, राजदुत क्यापलर…
व्यासमा जुवाखालबाट नगद सहित सात पक्राउ
दमाैली – तास खेल्ने क्रममा शुक्रबार साँझ तनहुँ प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट गएको प्रहरी टोलीले व्यास नगरपालिका वडा नं. १ का मोहोरियाटारबाट ७…
शिक्षिकालाई अश्लिल म्यासेज पठाउने शिक्षक नेता बिरूद्ध उजुरी
सांकेतिक तस्बिर तनहुँ – शिक्षिकालाइ अश्लिल म्यासेज पठाउने तनहुँका शिक्षक नेता बिरूद्ध उजुरी दर्ता भएकाे छ। पीडित मध्येकी एक शिक्षिकाले बिहीबार अनलाइन मार्फत नेपाल प्रहरीकाे साइबर व्युराेमा उजुरी दर्ता गराएका…
मन्त्री डोबाटे विश्वकर्मा : न मन्त्रालयमा दाबी, न कसैसँग गुनासो
पोखरा – गत साउन ८ मै मन्त्री बन्नुपर्ने डोवाटे विश्वकर्मा गत असोज २५ मा मात्र मन्त्री बने । उनलाई दसैंको मुखमा आएर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका…
छाव्दि मन्दिरमा भक्तालुकाे भिड
प्रसिद्ध धार्मिक स्थल छाव्दि वाराहि मन्दिरमा भक्तालुहरूकाे भिड बढेको छ । बुधबार पुर्णिमाकाे दिनमा मात्रै ५ सय जति भक्तालुहरू मन्दिरमा पुजा गर्न अाएकाे मन्दिरका सहायक पुजारी तिलबहादुर थापाले बताए ।…
अब छिटै नै सरकारले कामको गति बढाउन्छ: मन्त्री श्रेष्ठ
बुटबल – सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले छिटै नै सरकारले कामको गति बढाउने दाबी गरेका छन् । गठबन्धनबाट बनेको सरकारले मन्त्रीपरिषद्को विस्तार गरेसँगैं मन्त्रालय कार्ययोजना…
नेकपा एमाले व्यास नगर अध्यक्षमा पौडेलको दाबी
दमाैली – नेकपा एमालेकाे वडा तथा पालिका अधिवेशनकाे मिति घाेषणा भएसंगै अाकांक्षी उम्मेदवारहरू धमाधम खुल्न थालेका छन । यसैगरी नेकपा एमाले व्यास नगर अध्यक्षमा प्रेमप्रसाद पौडेलले पनि आफ्नो दावी प्रस्तुत गरेका छन्…
जेष्ठ नागरिककाे सेवा सुबिधामा सहयाेग गर्ने मन्त्री रेग्मीकाे प्रतिबद्धता
देवघाट – महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले देवघाटमा अाश्रित जेष्ठनागरिककाे सेवा तथा सुविधाकाे लागि उचित सहयाेग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन। मंगलबार तनहुँकाे प्रसिद्ध धार्मिक स्थल…
थानीथान मन्दिरमा डाेली भित्रिन थाले
भानु – तनहुँकाे थानीथान मन्दिरमा कार्तिक लागे सँगै फूलकाे डाेली भित्रिन थालेका छन । तनहुँकाे भानु नगरपालिका वडा नं. ७ स्थित थानीथान मन्दिरमा कार्तिक लागे सँगै फूलकाे डाेली भित्रिने क्रम…
गोरखामा परकम्प, ४.३ म्याग्निच्युट मापन
गाेरखा– गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आइतबार बिहान ४ बजेर ९ मिनेटमा भुकम्पकाे परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको…