Month: ३० जेष्ठ २०७८, आईतवार २३:३५

पूर्व मुख्यमन्त्रीलाई सुविधा थप्न लागेको होइन, कानुन बनाएर व्यवस्थित बनाउन खोजिएको हो : सरकारका प्रवक्ता खड्का

पोखरा – गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरुको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न लागिएको प्रष्ट्याएका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र…

विदेशबाट फर्केका ७८२ जनाले पाए ऋण, यसरी लिन सकिन्छ सहुलियत कर्जा

काठमाण्डौ – आफ्नो देशको माया सबैलाई लाग्छ । स्वदेशमै रहेर व्यवसाय गर्ने रहर सबैको हुन्छ । तर कहिलेकाहीँ आफूसँग केही गर्ने योजना भएर पनि रकम अभावमा काम अगाडि बढ्न पाउँदैन ।…

चितुवाको आक्रमणबाट बालिका घाइते

दमाैली – चितुवाको आक्रमणबाट आइतबार साँझ तनहुँमा एक बालिका घाइते भएकी छिन । व्यास नगरपालिका वडा नं. १२, देउराली पालिङकी साडे २ बर्षिया अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन।…

एकसाता निषेधाज्ञा थप (के के खुल्छन ?)

दमाैली – जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेकाे निशेषाज्ञा असार ७ गतेसम्म थप गरेकाे छ । जिल्ला काेभिड व्यवस्थापन समितिकाे अाइतबारकाे बैठकले एक साता निशेषाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाइ…

व्यास स्तम्भ निर्माणका लागि ५ कराेड ५० लाखमा सम्झाैता

दमाैली – व्यास शिवपाञ्चायन मन्दीर परिसरमा निर्माण गर्ने भनिएकाे १ सय ८ फिट अाग्लो बेदव्यासकाे पूर्णकदकाे शालिक निर्माणकाे लागि सम्झाैता भएकाे छ । व्यास नगरपालिका र गाैरी पार्वती देव एणड…

पत्रकार कल्याणकारी कोषमा घिमिरेद्वारा आर्थिक सहयोग

दमाैली- नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा व्यास २ का रमेश घिमिरेले आर्थिक सहयोग गरेका छन ।म्याग्दे ३ घर भई व्यास २ स्थित पुष्पाञ्जली किराना पसलका संचालक…

एशियन लाइफले निषेधाज्ञा अवधिभर नविकरण शुल्कमा व्याज छुट दिने

काठमाण्डाै – एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले बीमितलाई नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको छ । कम्पनीले निषेधाज्ञा जारी भएदेखिको नविकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो ।…

पत्रकार कल्याणकारी कोषमा बतासको सहयोग

दमौली-नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका वडा नं–३ का मोहनकाजी बतासले आर्थिक सहयोग गरेका छन । बतासले नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई…

जेठ २५ देखि ६०–६४ वर्षका नागरिकलाई दिइने

काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या…