Category: व्यास

तनहुँको सहायक सिडियोमा गैरे

दमौली – तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीमा काशीराम गैरे आउने भएका छन । सहायक सिडियो चित्राङ्गत बरालको नवलपुरमा सरुवा  भएपछि उनको ठाउँमा गैरे आउने भएका हुन ।  तनहुँ निवासी  गैरे…

पराशरका विद्यार्थीलाई रोट¥याक्टको पोशाक

तनहुँ, रोट¥याक्ट क्लब अफ दमौलीले बुधवार व्यास–५ वेनिपाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ । क्लबले विद्यालयकै अनुरोधमा उक्त विद्यालयमा अध्ययनरत बोटे र दलित समुदायका विपन्न परिवारका…

गाउँ महिला समुह हस्तान्तरण

दमौली । महिला नेतृत्व विकास कार्यक्रम अन्र्तगत समुदायमा गाउँ महिला समुह हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । महिला नेतृत्व विकास कार्यक्रम अन्र्तगत गठित तथा परिचालित गाउँ महिला समुह समुदायमा हस्तान्तरण…

शिक्षक सरुवामा यौन प्रकरण : खनाललाई ७२ घण्टे अल्टीमेटम

तनहुँ – शिक्षिकालाई अश्लिल म्यासेज पठाएको आरोप लागेका नेपाल शिक्षक संघ तनहुँ सचिव पदम खनाललाई संघले ७२ घण्टे अल्टीमेटममा स्पष्टीकरण मागेको छ। नेपाल प्रहरीको साइबर व्युरोमा शिक्षक नेता खनाल बिरूद्ध…

आँखा शिविरि सुरु

दमौली जिल्लाको व्यास नगरपालिकाले जेष्ठ नागरिकलाई लक्षित गदै निःशुल्क आँखा शिविर सुरु गरेको छ । पोखरामा रहेको हिमालय आँखा अस्पतालको सहजिकरणमा नगरपालिकाले व्यास २ स्थित रहेको बालमन्दिर विद्यालयमा ६० वर्ष…

कोभिड व्यवस्थापन अस्पताल व्यास-१० द्वारा बिद्यालय स्तरीय जनचेतना कार्यक्रम ।

व्यास नगर कोभिड व्यवस्थापन अस्पतालले यस कोभिड माहामारी र भविष्यमा आउन सक्ने तेस्रो लहरले विद्यार्थीहरुमा हुन सक्ने प्रभावलाई मध्यनजर गर्दै व्यास-१० वडा समितीको सहयोगमा बिद्यालय स्तरीय जनचेतना कार्यक्रम संचालन गरेको…

व्यास नगरपालिकाले ल्यायाे नयाँ एम्बुलेन्स

दमाैली- व्यास नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । जसका लागि नगरपालिकाले टाटा योद्दा एम्बुलेन्स खरिद गरिसकेको छ । १२ लाख ९५ हजार रुपैयामा खरिद गरिएको उक्त एम्बुलेन्स वातानुकूलित…

तालघरेमा टेम्पु दुर्घटना।

समुन्द्र ढकाल दमौली: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली स्थित व्यास-०१ तालघरेमा दुई यात्रु र चालक बोकेको टेम्पु दुर्घटना भएको छ। उक्त टेम्पुको पछाडिको टाएर फुत्किए पछि सडकबाट तल बुल्दी खोलामा…

बन्दीपुरमा पहिरोले घर पुरिदाँ २ को ज्यान गयो, ५ घाइते

तनहुँ – गएरातीदेखी परेको अबिरल बर्षाका कारण तनहुँ बन्दीपुरका २ घरमा पहिरो जाँदा २ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन । पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती…

जिल्ला युवा समितीको अध्यक्षमा ढकाल

दमौली- जिल्ला युवा समितीको अध्यक्षको जिम्मेवारी रिता ढकालले सम्हालेकी छिन। आईतबार जिल्ला युवा समिति अध्यक्षको पदस्थापन कार्यक्रम सम्पन्न पश्चात ढकालले जिल्ला युवा समिति अध्यक्षको जिम्मेवारी सम्हालेकी हुन। नेपालमा ४० प्रतिशत…