भानु नगरपालिका-१२ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा बेल बहादुर अधिकारी
भानु । तनहुँको भानु नगरपालिकामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका बेलाबाहादुर अधिकारी ९२९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका प्रशुराम…