Category: आर्थिक

बिहानी बजारको तेस्रो शाखा दमाैलीमा

दमाैली – पोखरामा मुख्य शाखा रहेको बिहानी बजार प्रा.लिले दमौलीमा पनि  शाखा बिस्तार गरेको छ । व्यास २ स्थित भोर्लेटार चोकमा शाखा बिस्तार गरि बुधबार समुदघाटन गरिएको छ । शाखाको…

मुग्लिन – पोखरा सडकखण्डलाई फराकिलो बनाउन यसरी गरिदै छ तयारी

दमौली । गण्डकी प्रदेशको लाइफलाइनको रुपमा पृथ्वी राजमार्गलाई लिईन्छ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाईन सुरु…

पर्यटन सँगै कृषिमा पनि अघि बढ्दै बन्दिपूर

बन्दीपुर – कोरोनाको दोस्रो लहरले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हरेक स्थानीय तह लागिपरेका छन् । पर्यकीय क्षेत्रको गन्तव्यको रुपमा चिनिने बन्दीपुरमा आन्तरिक पर्यटक आउने क्रम जारी छ ।…

पेट्रोलको मूल्य बढेर १३३ पुग्यो

काठमाडौं । सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो…

लियोको चार्टर डे मा विपन्न परिवारको स्वास्थ्य बिमा

दमौली । सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहँु दमौलीले आफनो १३ औं चार्टर डे को अवसरमा विपन्न परिवारको स्वास्थ्य बिमा गराईदिएको छ । क्लबले शुक्रबार व्यास १ चारकुनेमा…

क्यानका व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण

दमौली – कम्प्युटर एशोसियन नेपाल महासंघ तनहुँ शाखाको आयोजनामा व्यवसायीहरुलाई एक दिने कर सम्बन्धी तालिम सम्पन्न भएको छ । कम्प्युटर एशोसियन महासंघ, गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेको प्रमुख अाितथ्यतामा भएको…

विदेशबाट फर्केका ७८२ जनाले पाए ऋण, यसरी लिन सकिन्छ सहुलियत कर्जा

काठमाण्डौ – आफ्नो देशको माया सबैलाई लाग्छ । स्वदेशमै रहेर व्यवसाय गर्ने रहर सबैको हुन्छ । तर कहिलेकाहीँ आफूसँग केही गर्ने योजना भएर पनि रकम अभावमा काम अगाडि बढ्न पाउँदैन ।…

एशियन लाइफले निषेधाज्ञा अवधिभर नविकरण शुल्कमा व्याज छुट दिने

काठमाण्डाै – एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले बीमितलाई नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको छ । कम्पनीले निषेधाज्ञा जारी भएदेखिको नविकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो ।…

उत्प्रेरणात्मक कार्यशाला सम्पन्न

तनहु म्याग्दे ३ श्री जागरण आमा समुहको आयोजनामा वैशाख १८ गते १ दिने आमा समूह उत्प्रेरणात्मक कार्यशाला सञ्चालन भएको छ । कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका ३ का जनप्रतिनिधि तिर्थराज…

उद्योग वाणिज्य संघका निर्वाचित पदाधिकारीको पदस्थापन

दमौली- तनहुँ उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीको पदस्थापन तथा शपथ ग्रहण सम्पन्न भएको छ। नव निर्वाचित अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई संघका अध्यक्ष मानकाजी श्रेष्ठले अध्यक्ष पदको शपथ खुवाएका थिए। अन्य…