सन्दीप लामिछानेलाई थुनामा राख्नु नपर्ने सर्वोच्च अदालतको फैसला, विदेशमा खेल्न जान अनुमति
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त…